About Contact
११ बैशाख २०८१, मंगलबार
Close
बिज्ञापन
श्रीमद्भागवत धन धान्याचल ज्ञान महायज्ञ तथा श्रीङ्गारिक महाआरती आइपुग्दा आयोजकले एघार लाख तीस हजार तीनसय दश रुपैया संकलन

देवदह नगरपालिका ९ बाघकुमार दुर्गा मन्दिरमा यहि माघ १७ गतेदेखि संचालन भैरहेको श्रीमद्भागवत धन धान्याचल ज्ञान महायज्ञ तथा श्रीङ्गारिक महाआरती आइपुग्दा आयोजकले एघार लाख तीस हजार तीनसय दश रुपैया संकलन गरेकोछ । मठ मन्दिर तथा हिन्दु धर्म हराउदै गएको हुदा ...

रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जाेड्न सार्वजनिक यातायात चलाइने

गुल्मी । पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ । अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारी तीर्थस्थलसम्म र गुल्मी तम्घासबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी ...

लुम्बिनी प्रदेशकै चर्चित पालडाँडाँ कप २०८० पुरुष फुटबल प्रतियोगिता

बिनोद निगम,अनिल बनिया।नवलपरासी।लुम्बिनी प्रदेशकै चर्चित फुटबल प्रतियोगिता मध्येको एक पालडाँडाँ कप पुरुष फुटबल प्रतियोगिता २०८० को आजबाट पश्चिम नवलपरासीको बर्दघाटमा शुरु भएको छ । बर्दघाट ०५ पालडाँडाँ खेलमैदानमा आयोजित खेलकुद प्रतियोगिताको एक कार्यक्रम बिच उद्योगपति एवम् संघीय सांसद बिनोद चौधरीले ...

बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरुलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । ‘बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी मायादेवी मन्दिर अगाडि खादा लगाएर स्वागत एवं सम्मान गरेका छन् । साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल ...

बिश्वकर्मा समाजले गर्याे बिदाई तथा सम्मान

दुर्गा प्रसाद काफ्ले।एकीकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज जिल्ला कार्य समिति कपिलवस्तुले समाजका पूर्व सह-सचिव श्री किसन सुनारलाई एक कार्यक्रमकाे आयोजना गरि सम्मान गरेको छ। बुद्वभुमि नगर पालिका वडा नम्बर २ निवासी सुनारले यस् समितिमा रहि अहाेरात्र खटिइ समाजलाई पु-याएकाे अमुल्य ...

अध्यक्ष मा पौडेल कानुनी सल्लाहकार मा पाण्डे जेसिआइ कपिलवस्तु

दुर्गा प्रसाद काफ्ले।जेसिआई कपिलवस्तको अध्यक्षमा प्रविन पौडेल चयन भएका छन् । बर्ष २०२४ । २५ को लागि उनलाई सर्वसम्मत रुपमा शाखाको १४ औँ अध्यक्ष चयन गरिएको हो । जेसिआई कार्यकारिणी उपाध्यक्षद्धयमा सन्तोष पाण्डे र मिन बहादुर थापा, उपाध्यक्षहरुमा किरण घिमिरे, ...

कपिलवस्तुका दुई पालिकामा माघ ८ गते स्थानीय बिदा

कपिलवस्तु।कपिलवस्तु छिमेकी राष्ट्र भारतको अयोध्यामा बनेको राम मन्दिरको उद्घाटन हुने दिन कपिलवस्तुका २ पालिकामा स्थानिय विदा दिइएको छ । उद्घाटन हुने दिन माघ ८ गते जिल्लाको शुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकामा स्थानिय विदा दिएको एक सुचना मार्फत जानकारी पाइएको छ ...

राष्टिूय मूर्तिकला पर्यटनक्षेत्रमा कोशेढुङ्गा: लुम्विनी विकास कोषको अग्रसरतामा स्थानीयको उत्साह र साथ

दुर्गा प्रसाद काफ्ले।कपिलवस्तु प्राचिन शाक्य गणराजयको एक महत्वपूर्ण पुरातात्विक स्थल सग्रहवामा पौष २३ वाट जारी कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यसालाको मुर्ति बनाउने क्रम अन्तिम चरणमा पुग्न लागेको छ । लुम्विनी विकास कोषको बिशेष योजना प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य एवम ...

रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडानका लागि पहल

गुल्मी । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडानका लागि पहल गरिएको छ । यात्रुको चाप बढेपछि साप्ताहिक चार उडानका लागि पहल गरिएको हो । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक दुई उडान गर्दै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै उडान थप्न पहल गरिएको रेसुङ्गा नगरपालिकाका ...

माघ १९ गते लामिछाने कपिलवस्तु आउदै वाणगंगामा भब्य आम सभा हुने तयारी

दुर्गा प्रसाद काफ्ले।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् । रवि आउने भएपछि बुद्ध रंगशालामा खुला ...

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com