खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको ...
असाेज २० । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले स्थानीय बस व्यवसायीलाई पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे बताएका छन् । विजयादशमीकाे अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उपमहानगरपालिकाले बसपार्कलाई थप व्यवस्थित गर्न लागेकाे बताए । ...
सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजि प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रवार बसेको बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो ...
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आईतवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले राउतलाई आईतवार नै प्रधानन्यायाधीश पदमा नियुक्त ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने ...
असोज १९ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले चाडपर्व विकृति रहित ढंगले मनाउनु आवश्यक रहेको बताएका छन । पार्टी निकट नेपाल दलित मुक्तिमोर्चा रुपन्देहीको आयोजनामा भएको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै चाडवाडहरुलाई वैज्ञानिक तवरले मनाउनु पर्नेमा जोड ...
बुटवल, असोज १६ । नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको प्राकृतिक विपत्तिमा वर्तमान सरकारले हेलचेक्र्याईँ गरेको टिप्पणी गरेका छन् । मौसम पुर्वानुमान महाशाखाले भनेको कुरालाई सरकारले हेलचेक्राईले गर्दा बाढि र पहिरोबाट धनजनको क्षति भएको उनले बताए । रुपन्देहीको ओमसतिया ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मौसमविदको रेड अलर्ट बाट विपदलाई पुरै रोक्न नसकिने भएपनि क्षति न्यून गर्न भने ...
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । बैठक केहि बेरअघि शुरु भएको हो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका ...
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले निरौला र पाण्डेविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले उच्च ...