लुम्बिनी । पक्लिहवा कृषि क्याम्पसमा मित्रमणी अन्तरसन्त्रान्त खेल सप्ताह सुरू भएकाे छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी क्याम्पस समिटीकाे आयाेजनमा सुरू भएकाे खेल सप्ताहकाे संगठनका केन्द्रीय महासचिव दिपेश पुनले उद्घाटन गरेका हुन । पुनले सम्पूर्ण जनताका छाेराछाेरीहरू अखिल ...
बुटवल, साउन ६ । केन्द्रीय सत्ता समिकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले संसदमा राजीनामा दिएका छन् । आईतबार बसेको प्रदेशसभा बैठकमा नेकपा माओेवादी संसदीय दलका नेता महराले पदबाट राजीनामा दिएका हुन । महराले संसदबाट सभामुख, मन्त्रिपरिषदका सदस्य, प्रदेशसभा ...
दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु /कपिलवस्तुकाे बुद्धभुमि नगरपालिका -१स्थित सनराइ सामुदायिक बाेडिङ्ग स्कुल भेलाईकाे १६औं अभिभावक भेला एवं बार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। बिद्यालयकाे प्राङ्गणमा आयोजित भेलाका बक्ताहरूले बिद्यालयकाे शैक्षिक गतिविधिका बारेमा प्रशंसा गर्दै अबको ...
दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु २७ चैत मंगलवार कपिलवस्तुकाे पुर्व -पश्चिम राजमार्ग अन्तरगत चन्द्रौटा बजार देखि करिब २:०० कि: मि: पश्चिम स्थित श्री सिद्दार्थआधारभुत बिद्यालय शिवराज नगरपालिका वडा नम्बर ५ कपिलवस्तुले आफ्नो ३३ औं बार्षिकाेत्सव परिक्षाफल प्रकाशन छात्रवृत्ति एवम् पुरस्कार ...
गुल्मी|गुल्मीमा पनि विद्युतीय सवारीसाधन सञ्चालनमा आएका छन्। मैत्री यातायात प्रालि तम्घास गुल्मीले जिल्लामा १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै भाडा बढ्ने समस्याको अत्य विद्युतीय गाडीले गर्ने अपेक्षा नागरिकको रहेको छ। विद्युतीय गाडीको बिहीवार एक कार्यक्रमबीच ...
कपिलवस्तु। धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुहरु मध्ये अहिले सम्म ३५ जनाको जिवितै उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । सिद्धार्थ यातायात प्रालिको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस ...
देवदह,फागुन १५ । लुम्बिनी प्रदेशसभा सदस्य निर्मला चौधरीले जनजाती समुदाय एकजुट हुन नसक्दा पछि परेको बताएकी छन् । नेपाल मगर संघ देवदहको आयोजनामा भएको ४२ औँ मगर एकता दिवश समारोहलाई सम्बोधन गर्दै जनजाती समुदाय पछि पर्नुको प्रमुख कारण एकता नहुनु ...
लुम्बिनी, फागुन १४ । लुम्बिनि विकास कोषका नवनियुक्त योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ । सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले ...
फागुन १२ । कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने रोल्पाका हरि बुढा मगलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सम्मान गरेका छन । शनिबार प्रदेश सभाको सचिवालय देउखुरीमा खादा ओढाएर सम्मान घर्तीलाई सम्मान गरीएको हो । सगरमाथा आरोही ...
फागुन १२ । नेपाल पत्रकार महासंघ रुपन्देही र शाइन रेसुङ्गा बैकद्धारा स्थापित २०८० को ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार पत्रकारद्धय भुवन कार्की र घनश्याम गौतमले प्राप्त गरेका छन । बैंकको १६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार तिलोत्तमामा आयोजित समारोहमा पत्रकारद्धय कार्की र ...