About Contact
३१ जेठ २०८१, बिहिबार
Close
बिज्ञापन
प्रदेश र स्थानीय तहलाई अनुदान कति ?

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ लागि संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब बढी रकम पठाउने अनुमान गरेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै ...

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विहिबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग ...

कोशीमा प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसदलाई सनाखत गर्न बोलाए

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरुलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित ...

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौं  । बैशाख २४ गते  बागमती प्रदेशमा सार्वजनिक विदा दिने भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१/०१/१२ को बैठकले ...

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते हुनेमा भारतीय ...

विभिन्न अडचनको कारण बर्दिवास नगर क्षेत्रमा विकास नभएको नगरप्रमुखको स्विकारोक्ती

 महोत्तरी । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा विकासको गतिलाई अगाडि बढाउन नसकिएको स्विकार गरेका छन । सडक संजालमा पुराना ठेक्काका काम, ढलान र स्त्तरोन्न्ती वाहेक २ बर्षसम्म नगर लयमा अगाडि वढन नसकेको आरोप लागिरहेको वेला नगरप्रमुख क्षेत्रीले विकासमा ...

सनराइज सामुदायिक बोर्डिङको १६औं अभिभावक भेला

दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु /कपिलवस्तुकाे बुद्धभुमि नगरपालिका -१स्थित सनराइ सामुदायिक बाेडिङ्ग स्कुल भेलाईकाे १६औं अभिभावक भेला एवं बार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। बिद्यालयकाे प्राङ्गणमा आयोजित भेलाका बक्ताहरूले बिद्यालयकाे शैक्षिक गतिविधिका बारेमा प्रशंसा गर्दै अबको ...

सिद्धार्थ मा ३३औं बार्षिकाेत्सव एवं नतिजा प्रकाशन

दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु २७ चैत मंगलवार कपिलवस्तुकाे पुर्व -पश्चिम राजमार्ग अन्तरगत चन्द्रौटा बजार देखि करिब २:०० कि: मि: पश्चिम स्थित श्री सिद्दार्थआधारभुत बिद्यालय शिवराज नगरपालिका वडा नम्बर ५ कपिलवस्तुले आफ्नो ३३ औं बार्षिकाेत्सव परिक्षाफल प्रकाशन छात्रवृत्ति एवम् पुरस्कार ...

आज देखि गुल्मीमा १० वटा विद्युतीय गाडी सञ्चालन

गुल्मी|गुल्मीमा पनि विद्युतीय सवारीसाधन सञ्चालनमा आएका छन्। मैत्री यातायात प्रालि तम्घास गुल्मीले जिल्लामा १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै भाडा बढ्ने समस्याको अत्य विद्युतीय गाडीले गर्ने अपेक्षा नागरिकको रहेको छ। विद्युतीय गाडीको बिहीवार एक कार्यक्रमबीच ...

त्रिशूलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३५ को जिवितै उद्धार

कपिलवस्तु। धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुहरु मध्ये अहिले सम्म ३५ जनाको जिवितै उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । सिद्धार्थ यातायात प्रालिको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस ...

Facebook

दर्ता विवरण

 

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com