नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर – ८ सिरानटोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको आयोजना र साझा हस्पिटल प्रालि बुटवल,डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको सह– आयोजक ...
भदाै २० । प्यूठानको झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता भएका छन् । गैडाकोट–६ नवलपरासी कालिकाचोकस्थित हिमछायाँ कलेजमा विएससीएजी पाँचौ सेमेष्टर पढ्दै गरेका उनी भदौ १४ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् । खोजी कार्य जारी रहे पनि नभेटिंदा ...
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक बिस्तारका लागि ठेक्केदार पक्षसंग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ । बुटवल नारायणगढ सडकको स्थलगत अनुगमनको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु ...
भारत । “गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण” शीर्षकको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन भएको छ। भारतको बिहार नालन्दास्थित नव-नालन्द महाविहारमा अन्तर्राष्ट्रिय सम्मेलन बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र सम्मानित विशेष अतिथिको रुपमा रहेका इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन (IBC) का President ...
सुनवल । नदीजन्य पदार्थ चोर्दा सुनवलन नगरपालिकाको जेसीभी र मिनि टिप्पर बनको नियन्त्रणमा लिएपछि दैनिक फोहार मैला नगरले उठाउन नआएपछि टेक्टर व्याव्सयीहरु फोहार मैला उठाउन थालेका छान । नगरका युवाहरु आपmनो निजि टेक्टरबाट नगरभित्राको फोहारमैला उठाएका छान । नदीबाट अवैध ...
लुम्बिनी । दलितका लागि दलित अभियानले चलाएको “दलितलाई खै” आन्दोलनलाई बुद्ध अम्बेडकर जागरण मञ्च, नेपालले एक्यबद्धता जनाएको छ । मञ्च अध्यक्ष हरिओम बिकले विज्ञप्ती जारी गरेर अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा काठमाडौँको माइतिघर मण्डलामा १२ दिन देखि चलिरहेको आन्दालनप्रति एक्यबद्धता रहेको ...
रूपन्देही, साउन ३२ । सामाजिक सञ्जाल नियमन र अभिव्यक्ति स्वतन्त्रताका बिषयमा सरोकारवालाहरुसँग बुटवलमा अन्तरक्रिया गरिएको छ । डिग्नीटी इनिसियटिभको आयोजनामा विहिबार सामाजिक सञ्जालको प्रयोग, यसको नियमनका लागि सरकारले गरेका प्रयास एव्म नियमन गर्दा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने असरका बिषयमा अन्तरक्रिया ...
लुम्बिनी । विश्व सम्पदा समितिको सचिवालयले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार पारेको समाचार बाहिरीपछि अब के हुन्छ भन्ने चिन्ता र चासोको बिषय बन्न बन्यो । लुम्बिनीको बिषयमा चासो राख्ने प्रत्येक मानिसले चिया चौतारीमा छलफलको बिषय बन्यो ...
लुम्बिनी, साउन ६ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । आइतबार राजकीय बौद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर बर्षाबासको आरम्भ गरेका गरेका हुन । भिक्षु धम्मले बर्षाबास ...
असार २२ । अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष इन्द्र भुषालको नेतृत्वमा उद्धार र राहत कार्यमा जुटेको छ । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलाको छेउका बस्तीमा पुगेर उद्धारमा खटेको हो । नेकपा माओवादी ...