About Contact
१० जेठ २०८१, बिहिबार
Close
बिज्ञापन
‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा छु : पल शाह

काठमाडौं । अभिनेता पल शाह यतिबेला फिल्म ‘रावायण’को छायांकनका लागि जनकपुर र सर्लाहीमा छन् । उनी अभिनित फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेबाट दर्शकमाझ आउँदैछ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको ट्रेलरमा निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील तवरले देखाइएको उल्लेख ...

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौँ । चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्न आवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित भएको मिति बैशाख १२ गतेदेखि २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डले राष्ट्रिय ...

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा ...

देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगाएतका बिषय ...

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा रिलिजको दोश्रो दिन हो। बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार ...

मुन्नी अभिनित चखेवा जोडी सार्वजनिक

गायिका अनु चौधरी र गायक गोपाल आचर्यको आवाजमा नयाँ गीत चखेवा जोडी सार्वजनिक भएको छ । डि बि लामाको शब्द, संगीत, साथै विशाल निरौलाको एरेन्ज रहेको उक्त गितमा रन्जन राइको मिक्सिगं तथा मास्टरिगं रहेको छ । मोडलद्धय मोनु शाह र ...

गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

नवलपुर । गायिका एलिना चौहान र गायक नन्दुकुमार गुरुङको स्वर रहेको आधुनिक ‘माया बसेको’ गीतको भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रचना रहेको उक्त गीतमा देव गुरुङले संगीत भरेका हुन् भने चन्द्र गोर्खालीको संगीत संयोजन रहेको छ । ...

देवदह मेलामा दर्शकको आकर्षण

देवदह । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा स्थानीय उत्पादन आकर्षणको केन्द्र बनेको छ । स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने गरी स्टलमा ५० प्रतिशत छुटको व्यवस्था गरेको महोत्सव मूल आयोजक समितिका संयोजक हरि भण्डारीले बताउनु भयो । ...

सौगात मल्लको ‘सिटामोल’ चलचित्रको छायाकन धमाधम

बुटवल । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल फिल्म ‘सिटामोल’ चलचित्रको छायाकन सुरु भएको छ । यी दुवैजना फिल्ममा गाउँले गेटअपमा देखिने भएका हुन । यस चलचित्रमा सौगात मल्ल र बेनिसा हमालको साथमा अर्का नव-नायक समीप निरौलाले यो फिल्म ...

आजदेखि देवदहमा ब्यापार मेला लाग्दै : एकलाख दर्शकले हेर्ने मेलाको मन्त्री खनालद्वारा उद्घाटन गरिने

देवदह २५ माघ। रुपन्देहीको देवदहमा आजदेखि आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव लाग्ने भएको छ । देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आजदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवको सबै तयारी पूरा भएको छ । महोत्सवमा ...

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com