About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
सिद्धार्थ मा ३३औं बार्षिकाेत्सव एवं नतिजा प्रकाशन

दुर्गा प्रसाद काफ्ले बुधबार, चैत्र २८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
२७ चैत मंगलवार
कपिलवस्तुकाे पुर्व -पश्चिम राजमार्ग अन्तरगत चन्द्रौटा बजार देखि करिब २:०० कि: मि: पश्चिम स्थित श्री सिद्दार्थआधारभुत बिद्यालय शिवराज नगरपालिका वडा नम्बर ५ कपिलवस्तुले आफ्नो ३३ औं बार्षिकाेत्सव परिक्षाफल प्रकाशन छात्रवृत्ति एवम् पुरस्कार बितरण कार्यक्रम २०८०एक समारोहका बीच सम्पन्न गरेको छ। लगनशील बिद्यार्थी समर्पित शिक्षक ,गुणस्तरीय शिक्षा आजको आवश्यकता , सबै बालबालिकाकाे सहभागीता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मुल उद्देश्यका साथ सञ्चालनमा रहेको उक्त बिद्यालयकाे बार्षिकाेत्सव समारोहलाई सम्बाेधन गर्दै शिवराज नगरपालिका नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे को प्रमुख आतिथ्य तामा बिद्यालयकाे शैक्षिक प्रगति सहित सफलताको शुभकामना ब्यक्त गर्दै नेपाल सरकारले उपलब्ध गराउदै आएकाे सेवासुबिधामा कुनै कमी नरहेको प्रष्ट पार्दै अभिभावकले निर्वाह गर्नुपर्ने भुमिकालाई ध्यान मा राखी बालबालिकालाई नियमित बिद्यालय पठाउन आग्रह गरे । त्यस्तै:सिद्धार्थ आधार भुत बिद्यालय बेवस्थापन समिति का अध्यक्ष पुर्वअध्यक्ष सुरेन्द्र प्रसाद चौधरी ले पनि शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा ,बालअधिकार र आयआर्जनका कार्यक्रमहरू सञ्चालन गर्ने बताए । यसै बीच बिद्यालयले विभिन्न समयमा सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा सहभागी -कक्षामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई र कक्ष प्रथम , दित्तीय , तृतीय बिद्यालय प्रथम , दित्तीय र तृतीय हुने बिध्यार्थी हरु लाई पुरस्कार बितरर्ण गरिएको बिध्यालय का प्रधानाध्यापक मन्जु रानी निरौला ले जान्कारी दिनु भयो कार्यक्रम बिध्यालय का अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी को अध्यक्षता वडा अध्यक्ष नेत्र पसाद बेल्बासे को प्रमुख आतिथ्यता कार्यपालिका सदस्य प्रेम सुनार , मन्जु रानी निरौला बिद्यालय ब्यबथापन समिति का सदस्य हरुको विशिष्ट आतिथ्य ता म शिक्षिका सोनम पौडेल को स्वागत मन्तव्य र शिक्षिका सरस्वती अधिकारी को सन्चालन मा सम्पन्न भएको थियो |

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com