About Contact
१० जेठ २०८१, बिहिबार
Close
बिज्ञापन
सैनिक आवासीय महाबिद्यालय बुटबलमा बिभिन्न तहमा कर्मचारी तथा शिक्षकको आवेदन खुल्ला

दर्पण पोष्ट आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

 बुटवल । सैनिक आवासीय महाबिद्यालय बुटबलले बिभिन्न तहमा कर्मचारी तथा शिक्षकहरुको लागि आवेदन खुल्ला गरेको छ । बिद्यालयले बिभिन्न ११ पद को लागि आवेद खुल्ला गरेको छ जसमा जि टी स्वास्थ्य शारिरिक तथा सृजनात्मक कला ,जिटि अङग्रेजी, गणित शिक्षक,नृत्य शिक्षक,संगित शिक्षक, खेलकुद शिक्षक,खरिदार कम्युटर ल्याप,मोची,केशकर्तक,मेत्तर लगायतका पदमा आवेदनखुल्ला गरिएको बिद्यालयलले जनाएको छ ।

नेपाली नागरिकताको प्रतिलिपि सहित आवेदन अनुसारको शैक्षिक प्रमाण पत्र पेसी गरि आवदेन फारम भर्नको लागि बिद्यालयलले आग्रह गरेको छ । १८ वर्ष पुरा ४५ बर्ष ननाघेको व्यक्तिहरुको लागि निवेदन खुल्ला गरिएको बिद्यालयले जनाएको छ । रुपन्देहि जिल्ला शिक्षाको हफको रुपमा बिकास हुदै जादा सैनिक आवासिय महाबिद्यालयले शिक्षाको गुणस्तर बृद्धि गर्न गुणस्तीय शिक्षाको साथ केहि फरक र पृथक तरिकाले बिद्यालय सन्चालन गर्न लागेको बिद्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com