चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ
काठमाडौँ । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ । चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ । जियान जी नामका यी व्यक्ति करिब ...