About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
नापी कार्यालय परासी र राजनीति दबाबका बीच सुनवलका एक सय ५३ घरपरिवारलाई लालपुर्जा वितरण

दर्पण पोष्ट शनिबार, फाल्गुण २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

सुनवल। पश्चिम नवलपरासीको सुनवलका घरपरिवारलाई जग्गा धनीपुर्जा(लालपुर्जा)वितरण गरिएको छ । सुनवल-१० गैडाखालका १५३ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

 

राष्ट्रिय राजनीतिमा परिवर्तन आए सगै नापी कार्यालय परासीका कार्यलय प्रमुख कैलास नाथ पाण्डे  र  विभिन्न राजनैतिक दलको अवरोधका विच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोग अध्यक्ष केशब निरौलाले बताए।

 

विगतमा बनेका भुमि आयोगले बाडेका पुर्जाको १ लाख बढी निवेदन परेको अवैधानिक भएकोले पुन:प्रक्रिया पुरा गरेर पुर्जा वितरण गरिने अध्यक्षले बताए । सरकार निर्माण गरेका सरचना र सरकारको मुख एउटै हुनुपर्नेमा कोइरालाको भनाइ थियो ।

 

कार्यक्रममा पुर्व गृह राज्य मन्त्री देवेन्द्र राज कंडेल,लुम्बिनी प्रदेश सदस्य खडक बस्नेतसुनवल नगर उपप्रमुख सुर्य दुवे,राष्ट्रिय भुमि आयोगका अध्यक्ष देवराज भण्डारी,सुनवल नगरपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण आचार्य,भुमी आयोग सदस्य भविश्वर तिवारी,लक्ष्मी भुसाललगायतले भुमि अयोगले गरेको महत्त्वपूर्ण कार्य भएको भन्दै प्रशंसा गरेका थिए । आफैले जोतभोग गर्दै आएको जग्गा पुर्जा पाएसगै सरकारी काम काज गर्न सहज हुनेमा स्थानीय खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com