About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
प्लम्बरलाई बुटवलमा दुई दिने तालिम

दर्पण पोष्ट सोमबार, फाल्गुण ०७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

बुटवल । बुटवलमा प्लमबरलाई दुईदिने तालिम दिईएको छ । जिल्ला खानेपानी संस्था कर्मचारी समितिको आयोजनामा आइतबारदेखि तालिम सुरू भएको हो ।

 

तालिमको उद्घाटन गर्दै योगिकुटी खानेपानी डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले तीन तहको सरकारबीच तालमेल नहुदा तालिमका कार्यक्रम नआएको बताए । प्रविधिका तालिम आवश्यक रहेको बताउंदै उनले जिल्लाले तालिम आयोजना गरेकोमा खुसी व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै सरकारले छुट्याउदै आएको खानेपानी ढल व्यवस्थापन भनेर आउने तालिम आउन छोडेको सुनाए । रुपन्देहीमा रहेको खानेपानी संस्थाहरु एक हुनु पर्ने जरुरी हरेको विशिष्ट अतिथि नयाँगाउँ खानेपानी संस्थाका अध्यक्ष रमा केसीले जोड दिनु भयो ।

 

सोमबारसम्म संचालन हुने तालिममा १०० जनाको सहभागिता रहेको छ ।

 

तालिमको उद्घाटन समारोहको अध्यक्षता अध्यक्ष नवराज न्यौपाने, संचालन सचिव सुर्य चापागाई र स्वागत उपाध्यक्ष दिनेश आचार्यको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला
६८ किलो गाँजासहित दुई जना पक्राउ

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com