About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
सौगात मल्लको ‘सिटामोल’ चलचित्रको छायाकन धमाधम

दर्पण पोष्ट शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

बुटवल । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल फिल्म ‘सिटामोल’ चलचित्रको छायाकन सुरु भएको छ । यी दुवैजना फिल्ममा गाउँले गेटअपमा देखिने भएका हुन । यस चलचित्रमा सौगात मल्ल र बेनिसा हमालको साथमा अर्का नव-नायक समीप निरौलाले यो फिल्म मार्फत डेब्यु गर्दैछन् । अन्य कलाकार सुशील पोखरेल, हिउँवाला गौतम, लोकेन्द्र लेखक, दिनेश रेग्मी, जानुका कोइराला, काजल भुजेल, ज्ञानु सेन्चुरी,भुगोल कार्की र बाल कलाकारमा आराध्या डिसी र करण नेपाली रहेको छन् भने यस चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका छन्।

सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण भैरहेको फिल्म नयाँ वर्षको तीजमा रिलिज गर्ने निर्माण टिमको योजना छ । दिव्य सुवेदीले छायाँकन गरिरहेको फिल्मका निर्माता भुगोल कुमार कार्की हुन् ।

फिल्मको सिन्धुलीको खुर्कोट क्षेत्रमा छायाँकन भैरहेको छ । फिल्मको सेटबाट सौगात र बेनिशाको एक तस्बिर बाहिर आएको छ जसमा नवनायक समीप निरौला पनि देखापरेका छन् । शिरमा ढाकाटोपी र स्टकोट लगाएका सौगातले एउटा हातमा कुखुराको भाले बोकेका छन् भने अर्को हातले बैसाखी टेकेका छन् त्यस्तै बेनिसाले काखमा बच्चा च्यापेकी छिन् भनी अर्का नायक समीप हसिलो मुहारमा देखापरेका छन्।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com