About Contact
१० फाल्गुण २०८०, बिहिबार
Close
बिज्ञापन
गठबन्धन सरकारले जनताको आशा पुरा गर्न सकेन : आनन्द पोखरेल

दर्पण पोष्ट बुधबार, माघ ०३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले अहिले समाजको सबैभन्दा ठुलो चुनौती निराशा भएको बताएका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटी भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले त्यो निराशा र फ्रस्टेसन हरेक व्यक्तिमा भएको बताए।

सिङ्गो मुलुक फ्रस्टेसनको जञ्जाल भित्र फस्दै छ, यो नैराश्यता चिर्न सकिएन भने मुलुक बचाउन सकिँदैन, मुलुक असफल राष्ट्रतिर जान्छ’, उनले भने। आज मुलुक हरेक क्षेत्रमा असफलतातर्फ अघि बढेको उनले बताए।

अहिले मुलुक आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक सम्बन्ध, युवा परिचालन, जीविकोपार्जन, सामाजिक न्याय, सुशासन, सुरक्षा हरेक क्षेत्रमा असफल भएको पोखरेलको भनाइ छ। यही असफलताको कारण मानिस निराशाको स्थितिमा पुगेको उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्लम्बरलाई बुटवलमा दुई दिने तालिम
गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com