About Contact
२४ जेठ २०८०, बुधबार
Close
बिज्ञापन
कपिलवस्तुमा बुद्ध को ठुलो मुर्ति बन्ने

दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी ...

शिवगढी मन्दिर पर्यटकिय गन्तव्य को रुपमा बिकास गर्नेछौं अध्यक्ष थारु

दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु कपिलवस्तु जिल्ला को शिवराज नगरपालिका वडा नम्बर ९ मा अवस्थित छ शिवगढी मन्दिर । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर बनेको छ ! आराध्यदेव शिव भक्तहरुको लागि देशभित्रबाट मात्रै होइन भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरु यहाँ दर्शनका ...

गृहमन्त्री राम बहादुर थापा‘बादल’को प्रमुख आतिथ्यमा बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

मकवानपुर । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा ...

दाङ एयरपोर्ट विस्तार नियमित बिस्तार हुन्छ पर्यटन मन्त्री : भट्टराई

  दाङ । संस्कृति पर्यटन तथा नागरिक उड्य मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवादेखि आयोजना गरेको व्यापारी महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि ...

पर्यटन तथा धार्मिक स्थल लेखपोखरालाई संरक्षण गर्नु सबैको दायित्व : सचीव कार्की 

गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकावडा न ५ छापहिलेको छापमा अबस्थित लेखपोखरा भएको माघेसक्रान्ती मेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर कार्कीले मालिका गाउँपालिकाको लेखपोखरा पर्यटन तथा धार्मिक स्थल भएकाले यसको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।   नेपाल ...

मुस्ताङमा पुगे ५७ हजार पर्यटक

सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार ५६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिनुभयो । सन् २०१८ ...

विश्वभरी नै गुञ्जियो : नेपाल घुम्नको लागि पहिलो गन्तव्य : सेयर गरौँ

काठमाडौं । अहिले विश्वभरी नै नेपाल घुम्नका लागि पहिलो गन्तव्य भएको सन्देश फैलिएको छ । विश्वचर्चित फोब्र्स पत्रिकाले घुम्नका लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको भन्दै सूची प्रकाशित भएपछि विश्वभरी नै यो सन्देश गइरहेको छ । फोब्र्स पत्रिकाले ...

परासी आएर जीवन शर्माको सन्देश ः मधेसी पहाडि हामी सवै नेपाली

मोहन पौडेल परासी । जनताको सुखदुःखका गीत गाउने गायकका रुपमा परिचित ख्याति प्राप्त जनगायक जीवन शर्माले मधेसी पहाडि सवै नेपाली भएको सन्देश दिनुभएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेलामा आज आफ्ना सांगीतिक प्रस्तुति मार्फत गायक ...

परासी मेलामा दर्शकको ओईरो, ज्योतिले मच्चाईन् धमाका

मोहन पौडेल परासी। नवलपरासी औद्योगिक व्यापार मेला २०७६को पाँचौ दिन आज दर्शकहरुको ओईरो लागेको छ । मेलाको सास्कृतिक मञ्च, स्टल, बाल उद्यान लगायतमा दर्शकहरुको खचाखच भीड लागेको थियो । आजको मेलामा हजारौँ दर्शकहरुले मेलाको अवलोकन गरेको मेलाका टिकट व्यवस्थापन उपसमिति ...

पार्देशिक औधोगीक ब्यापार मेलाको तयारी अन्तिम चरणमा ।

रमेश भुसाल । प्रादेशिक औद्योगीक व्यापार मेलाको अन्तीम तयारी गरिरहेको उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रममा विच सुझाव संकलन तथा अन्रकृया कार्यक्रम गरेको छ । सो अवसरमा अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले मेलातयारीको कार्यप्रगति पस्तुत गर्दै ...

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com