About Contact
१० साउन २०८१, बिहिबार
Close
बिज्ञापन
काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ

काठमाडौं  । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो । काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई ...

पर्यटन प्रवद्र्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन प्रवद्र्धनका लागि ६० वटा भन्दा ...

खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरीः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सकरारले खेलकुदको भौतिक पूर्वाधारहरु तिब्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ । बुधवार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विगतका कमी,कमजोरीबाट ...

समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थालेः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताउनुभएको छ । बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने ...

पाकिस्तानमा ग्यास सिलिण्डर बिस्फोटः २० जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा बिस्फोट भएको प्रहरीले बताएको छ । बिष्फोटको कारण भने खुल्न ...

Facebook

दर्ता विवरण

 

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com