अर्घाखाँची । मेरो लागि हिरोनी रोइला गित सार्वजनिक भएको छ । अभि पौडेल र पुर्णकला बिसि को स्वर रहेको गित सार्वजनिक गरिएको हो । अभि पौडेलको शब्द तथा लय रहेको गित तरङ्ग डिजिटलमा रेकर्ड गरिएको थियो । सो गित ActiveDil युटुब च्यानल बाट सार्वजनिक गरिएको हो । अर्घाखाँचीको छत्रदेब गाउपालिका ८ मा जन्मनुभयका पौडेलले बजारमा ल्याउनु भएको गितको भिडियो सुटिङ भने छत्रदेब ८ मा गरिएको थियोे । पौडेलले यस अघि घुम्न जाउँ है अर्घाखाँचीमा ,काली गोठैमा लगायतका गित बजारमा ल्याइ सक्नु भएको छ ।
निर्वाचन