काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
सुनवलमा राष्ट्रिय जनमोर्चाद्वारा “संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता” विषयमाअन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी पश्चिमको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन