About Contact
०४ जेठ २०८१, शुक्रबार
Close
बिज्ञापन
मुन्नी अभिनित चखेवा जोडी सार्वजनिक

दर्पण पोष्ट शुक्रबार, फाल्गुण १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गायिका अनु चौधरी र गायक गोपाल आचर्यको आवाजमा नयाँ गीत चखेवा जोडी सार्वजनिक भएको छ । डि बि लामाको शब्द, संगीत, साथै विशाल निरौलाको एरेन्ज रहेको उक्त गितमा रन्जन राइको मिक्सिगं तथा मास्टरिगं रहेको छ । मोडलद्धय मोनु शाह र प्रियाना आचर्यको (मुन्निको) अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ ।
भिडियोको छायांकन प्रकाश खडकाले गरेका हुन् साथै एकान्त मगरले निर्देशन तथा सम्पादन गरेको हुन।शाह स्टुडियो कम्पनीको प्रस्तुतमा निर्माण भएको भिडियो शाह स्टुडियो कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गरेको छ।

सम्बन्धित

ताजा अपडेट
शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी
कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com