About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
भाइरल गायिका अन्जु विश्वकर्मा गायक नारायण विपि र एम टि महरकाे स्वरमा रहेको ‘म तिम्रो हैन र’ सार्बजनिक

गोकर्ण पाण्डे मंगलबार, माघ २३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गोकर्ण पाण्डे, गुल्मी।पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा विभिन्न प्रकारका गित सङ्गीत दिनहुँ जसो हजारौ को सङ्ख्यामा आइरहेको छन्। यति बेलामा गित सङ्गितमा नयाँ कलाकारको आगमन बढ्दै गएकाे छ।
त्यही भिडमा यतिबेलाकाे समयमा एउटा आशा लाग्दो नेपाली मौलिक पन बोलेको लोकदोहोरी गित म तिम्रो हैन र अस्ति बजारमा सार्बजनिक भएको छ।
एम टि महरकाे गितमा लय रहेकाे छ।भने गायक,सर्जक तथा गितकार एच के मगरकाे उत्कृष्ट शब्द मा गित बजारमा सर्बजनिक भएको हाे।उक्त गितमा स्वर नारायण बिपि,एम टि महर र महिला आबाज अन्जु विश्वकर्माले साथ दिएकी छन्।
तिलक साही ठकुरि निर्देशनमा सरोज शाहीले खिचेको भिडियोमा एम टि महर,पुष्पा घर्ती र अन्य साथीहरू काे लाेभलाग्दाे अभिनय देख्न सकिन्छ।सम्पादक निराजन के सि गरेका हुन्।
एम टि महर अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको गितले धेरै दर्शकहरुको मन जित्ने बताए।गायक गायिका काे अनुसार गितले दर्शका हरु बाट राम्रो प्रतिकृया आई रहेको पनि बताए।दर्शका हरु लाई धन्यवाद पनि दिएका छन्।दर्शक काे मायाले नै अगाडी बढ्ने बताए।भाइरल अन्जु विश्वकर्मा अहिलेकाे समयमा गित संगीतमा व्यस्त देखिने गायिका हुन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://youtu.be/TcLkqJOy_iI?si=_qIKh-CI-pguaxO1

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com