About Contact
१६ बैशाख २०८१, आइतबार
Close
बिज्ञापन
पाकिस्तानद्वारा इरानमा आक्रमण शुरु

न्युज एजेन्सी नेपाल शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पाकिस्तानले बिहीवार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूबिरुद्ध आक्रमण शुरु गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीवारबाट आफूहरुले पनि इरानको आतंवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण शुरु गरेको बताएको हो । पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले इरानको सिस्तान–बलुचेस्तान प्रान्तमा आतंकवादी लुकाउने ठाउँलाई निशाना बनाइ आक्रमण शुरु गरेको बताउनु भयो ।

इरानको विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार दुई पक्षले पाकिस्तानमा जैश अल–जुल्म समूहको बिरूद्ध इरानको आतंकवाद विरोधी कारबाहीका बारेमा मंगलवार छलफल गरेका थिए । पाकिस्तानले बुधवार इरानले पाकिस्तानको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाउँदै इरानी कारवाहीपछि दुई पाकिस्तानी बालबालिकाको हत्या गरेको र इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नगर प्रमुख तुम्वापोको पहलमा क्याम्पसको विषयमा सर्वपक्षीय छलफल
कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङले लिए अग्रता

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com