भारतकाे बेंलाेरमा तीन बर्षिया नेपाली नाबालिका बलात्कृत

भारतकाे बैंङलोर स्थिति  भर्तुर मा तिन बर्षिया  नेपाली नाबालिका को बलत्कार भएकाे घटना बाहिरिएको छ।

अछामकाे रामारोशन गाउपालिका वडा न.५ का इन्द्र बुढा र गिता बुढा कि तीन बर्षिया छोरि लाइ बेङलोर भर्तुर बलगिरि रोड इकोलाइफ नजिकै बस्ने १४ बर्षिय भारतीय (बंगाली ) नागरिक अरुण चौहानले बलात्कार गरेको बताइएकाे छ।

बालिकाको न्यायका लागि त्यहाँका सामाजिक संस्था तथा राजनीति संघले एक्यवद्धता रुपमा भर्तुर पुलिस स्टेशन मुद्दा दर्ता गरेका छन्।

बालिका भने  चेकजाँच का लागि Vydehi hospital राखिएकाे नेपाली जनसम्पर्क समिति दक्षिण भारतका महासचिव दिवश शाहिले जानकारी दिनुभएको छ।   अस्पतालकाे रिपोर्ट आउन बाकि रहेकाे बताइएकाेे छ।