About Contact
०९ जेठ २०८१, बुधबार
Close
बिज्ञापन
रोल्पामा १८ वर्षीय युवकको शव फेला

दर्पण पोष्ट शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं  । रोल्पामा एक जनाको शव फेला परेको छ। रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत फेला परेका हुन्।

उनको मृत्युका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

सम्बन्धित

ताजा अपडेट
देवदह संचार डाइरेक्टरी विमोचन
२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com