About Contact
१० माघ २०८१, बिहिबार
Close
बिज्ञापन
पाल्पामा कार दुर्घटना, तीन जना घाइते

दर्पण पोष्ट शुक्रबार, चैत्र ३०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पाल्पा । पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना घाइते भएका छन। बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार पाल्पाको तानसेन नगरपालिका–५, सेतीपोखरीमा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष रेसुंगा नगरपालिका–८ का ईश्वरी पौडेल, रेसुंगा नगरपालिका–१ का चालक रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त कार सडकदेखि करिब ५० मिटर तल अर्को सडकमा खसेको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन
नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com