About Contact
१० साउन २०८१, बिहिबार
Close
बिज्ञापन
बिश्वकर्मा समाजले गर्याे बिदाई तथा सम्मान

दुर्गा प्रसाद काफ्ले शनिबार, माघ १३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले।एकीकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज जिल्ला कार्य समिति कपिलवस्तुले समाजका पूर्व सह-सचिव श्री किसन सुनारलाई एक कार्यक्रमकाे आयोजना गरि सम्मान गरेको छ। बुद्वभुमि नगर पालिका वडा नम्बर २ निवासी सुनारले यस् समितिमा रहि अहाेरात्र खटिइ समाजलाई पु-याएकाे अमुल्य याेगदानकाे कदर गर्दै स्वराेजगारकाे शिलशिलामा (अमेरिका) जान लागेका किसनलाई बैदेशिक यात्रा सफलताको शुभकामना सहित बिदाई- सम्मानपत्रले सम्मान गरेको हाे । कार्यक्रममा बाेल्ने बक्ताहरूले सफल यात्राको शुभकामना ब्यक्त गर्दै संगठनलाई मजबुत बनाउन महत्त्वपूर्ण भुमिका खेलनका लागि बिदेश बिभागकाे जिम्मेवारी समेत प्रदान गरेको छ। कार्यक्रम जिल्ला अध्यक्ष रणबहादुर सुनारको अध्यक्षता ,प्रविण बि.क.काे सञ्चालन र मञ्जु सुनारको स्वागत मन्त्ब्यमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा
लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु

Facebook

दर्ता विवरण

 

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com