About Contact
१० फाल्गुण २०८०, बिहिबार
Close
बिज्ञापन
जैमिनि महाेत्सब काे प्रमुख अथिति श्री नरबहादुर पुन द्वारा उद्धाटन

दर्पण पाेष्ट बुधबार, माघ ०३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

साहारा क्लबकाे आयाेजनामा २०८० पुस २९ गते जैमिनि महाेत्सब काे प्रमुख अथिति श्री नरबहादुर पुन ले उद्धाटन गर्नु भयकाे छ। उद्धाटन कार्यक्रम मा बाेल्दै नरबहादुर पुन ले राहत काेष स्थापन गरेकाे बधाई दिनु भएकाे थियो।यस्तो काम मा नगरपालिका ले पनि सधैं साथ दिने बताउनु भएको छ।
चित्र चापागाईं नगरपालिका ज‌मिनि नगरपालिका दश बडा प्रतिनिधिताे गरे।गर्दै किष्न भुजेल नगरपालिका प्रतिनिधिताे गरे।
महाेत्सबमा काग्रेस पाटी प्रतिनिधिताे गर्दै हरि प्रसाद आचार्य उपस्थिति रहेको थियाे।कार्यक्रमा राजनीति पाटी प्रतिनिधि,पत्रकार जैमिनि महाेत्सब यस्तो अबस्थामा पुराउने जग्गा दाता उपस्थित थियाे।सधै कार्यक्रमा सुरेस सुनार अध्यक्ष कार्यक्रम भएको थियाे। कार्यक्रमकाे सञ्चालन नवीन जिसी र डिल्ली पाैडेल ले गर्नु भएकाे थियो।

सम्बन्धित

ताजा अपडेट
प्लम्बरलाई बुटवलमा दुई दिने तालिम
गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com