About Contact
१० फाल्गुण २०८०, बिहिबार
Close
बिज्ञापन
गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक

न्युज एजेन्सी नेपाल बुधबार, माघ ०३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ । कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताउनु भयो । उहाँले गीत सबैले मन पराइदिने विश्वास व्यक्त गर्नुभयो ।

गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
प्लम्बरलाई बुटवलमा दुई दिने तालिम
गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com