About Contact
१० फाल्गुण २०८०, बिहिबार
Close
बिज्ञापन
हंगेरीको पक्ष लिँदै स्लोभाकियाका प्रधानमन्त्रीले भनेःसार्वभौम सत्ताको लागि लड्ने देशलाई दण्ड दिन सहमत छैन

न्युज एजेन्सी नेपाल बुधबार, माघ ०३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले हंगेरीलाई युरोपेली संघ (ईयु) मा रहेका विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो सार्वभौम सत्ताको लागि लड्ने देशलाई दण्ड दिन कहिल्यै सहमत नहुने बताउनु भयो । हंगेरीको लागि फिकोको समर्थन ईयु भित्र अध्यागमन, शासन, रूस–युक्रेन द्वन्द्व र सदस्य राष्ट्रहरूको आन्तरिक मामिलामा ब्रसेल्सको भुमिकालाई लिएर बढ्दो तनावको बीचमा आएको हो । हंगेरी र स्लोभाक नेताहरूले आप्रवासन र युक्रेनमा इयुको रणनीतिहरूबारे आपत्ति व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्लम्बरलाई बुटवलमा दुई दिने तालिम
गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com