पाल्पा, ३१ बैशाख । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कोषको रकम हिनामिना भएको भन्दै स्ववियुले क्याम्पस प्रशासनलाई विज्ञप्ति बुझाएको छ । आइतबार स्ववियुका अध्यक्ष कृष्ण अर्याल र सचिव तारा बहादुर रायमाझीको हस्ताक्षरित विज्ञप्तिमा तत्काल स्ववियु रकम तथा प्रयाप्त ...
दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु कपिलस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा स्थित अन्नपूर्ण बिद्या मन्दिर माध्यमिक बिद्यालयमा बिहिबार २१औं बार्षिकोत्सव ,नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई ...
अर्जुन खत्री, शुद्धोधन । रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा अवस्थित फर्साटिकर सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलले विद्यालयस्तरमा अन्तर्राष्ट्रिय शिक्षा अध्यापनको सुरुआत गरेको छ । स्कुलले विश्वको चर्चित एनसीसी एजुकेशन युकेद्वारा ग्रेट ब्रिटिस क्वालिफिकेसन अवार्डप्राप्त गरेको अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउन थालेको हो । विद्यालय ...