About Contact
२४ आश्विन २०८१, बिहिबार
Close
बिज्ञापन
टर्कीका महिलाहरू पुरुषभन्दा ५.३ वर्ष धेरै बाँच्छन्

न्युज एजेन्सी नेपाल शुक्रबार, आश्विन ०४, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

टर्कीका महिलाहरू पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ । उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ । पूर्वी टर्र्कीएमा रहेको टुन्सेली प्रान्तको जन्मदरमा सबैभन्दा बढी आयु ८०.८ वर्ष रहेको छ । जबकि दक्षिणमा रहेको किलिस प्रान्तको सबैभन्दा कम ७६.१ वर्ष रहेको छ ।

सम्बन्धित

bimal

tank

ताजा अपडेट
भुजहवा प्रहरी चौकीद्धारा तपाईंको हेल्मेट खोई अभियान सुरु
मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com