About Contact
१० फाल्गुण २०८०, बिहिबार
Close
बिज्ञापन
नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको अध्यक्षमा पौडेल

दुर्गा प्रसाद काफ्ले बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

 कपिलवस्तु ।  कपिलवस्तु नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम अधिवशेनबाट रबिन्द्र पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धुर्व भुसाल, सहकोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ । नवगठित कमिटीका अध्यक्ष पौडेलले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्पुर्णमा धन्यवाद दिंदै संगठनलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
प्लम्बरलाई बुटवलमा दुई दिने तालिम
गायिका एलिना चौहानको ‘माया बसेको’ गीत सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com