सन्ताेष गहतराज पाल्पा । रिब्दीकोट गाउँपालिकाका सात र तिनाउ गाउँपालिकाका १५ घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले सहयोग गरेको छ । समाजले ३ लाख १४ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । ...
मस्याम एकीकृत क्याम्पसकाे १३ औं बार्षिकाेत्सव तथा क्याम्पस सभा सम्पन्न ,,पाल्पा।।तिनाउ गाउँपालिका भित्रकाे एक मात्र क्याम्पस मस्याम एकीकृत क्याम्पसकाे १३ औं क्याम्पस सभा सम्पन्न भएको छ । तिनाउ गाउँपालिका वडा न ६ डुम्रेमा रहेको उक्त क्याम्पसकाे बार्षिक सभामा तिनाउ गाउँपालिका ...
सन्तोष गहतराज पाल्पा । पाल्पा जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे जिल्ला स्तरीय साझा सभा कार्यक्रम सोमबार तानसेनमा सम्पन्न भएको छ । इन्द्रेणी ग्रामीण बिकास केन्द्र कपिलवस्तुको पारस्परिक जवाफदेहीता परियोजना अन्र्तगत गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा कार्यक्रम संचालन गरिएको ...
सन्ताेष गहतराज पाल्पा । सुशील काेइराला युथ सर्कल पाल्पाको पहिलो विस्तारित बैठक तानसेन सम्पन्न भएको छ । बैठकमा नेपाली काङ्ग्रेस पाल्पाका सभापति वीर बहादुर राना,नेपाल विधार्थी संघका कन्द्रिय सदस्य हरिबाेल भट्टराई,नेपाल विधार्थी संघका जिल्ला कार्यवाहक सभापति सुरेश बाेहारा,कृष्ण अाले लगाएत ...
सन्तोष गहतराज पाल्पा १२। कोविड १९ प्रतिकार्य तथा सामाजिक आर्थिक पुन प्राप्ति लागि युवा उधमशिलता विकास परियोजनाको एक कार्यक्रममा पत्रकारबीच सम्मेलन मार्फत बजेट सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिका, सयुक्त राष्ट सघीय कार्यक्रमको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक ...