आज शनिबार, पशुपतिनाथ मन्दिरको दर्शन स्वरुप एक सेयर गर्दै हेर्नुहोस् तपाईको आजकाे भाग्य र भबिष्य
वि.सं. २०७६ साल वैशाख १४ गते ,शनिवार। तिथि– अष्टमी । मेष :- व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि दिन पर्खनुहोला । आर्थिक अभावले कामहरु रोकिने तथा समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ ...