About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
सुपादेउराली मन्दिर प्रतिको धार्मिक आस्था

दिब्या भुसाल ,काठमाडौँ । पवित्र धार्मिक तीर्थस्थलका रूपमा सुपादेउराली चिनारी छ । यस मन्दिरबाट अर्घाखाँची जिल्लाको नाम पनि देशभर प्रख्यात छ । सन्धिखर्क – गोरुसिंगे राजमार्गमा आवतजाबत गर्नेहरूको मनोकामना पूरा गराइदिने देवीका रुपमा सुपादेउराली मातालाई लिईन्छ। यस मन्दिरमा भाकल गरी भाकल ...

११ वर्ष भयो, दशैंको टिका नलगाएको

सुनिल धिताल, लगातार ११ वर्ष भयो, दशैंको टिका लगाएको छैन। यसमा मित्रजनको चासो छ, किन टिका नलगाउने ? घर-परिवारमा एक प्रकारको अप्ठ्यारो छ। तै पनि मैले दसैंको टिका लगाउन सकिरहेको छैन । कतिपयको असुरक्षाभाव सिधै प्रकट हुन्छ, क्रिश्चियन भएको हो ...

छुवाछुत र जातीय भेदभाव

निरुता सुनार ,कक्षा ११ मिलेनियम स्कुल-वंश, परम्परा, धर्म, गुण, आकृति, वास स्थान आदिका आधारमा विभाजित मनुष्य वर्गलाई जात भनिन्छ।नेपालमा लामो समयदेखि जात ब्यवस्था तथा छुवाछुत प्रथाले जडा गाडेर बसेको छ। विश्वको इतिहासमा हेॅदा पनि संम्युक राज्य अमेरिकामा पनि काला जाति ...

देशमा दीगो शान्ति आउनेछ

मधु भट्टराई,मिलिनियम सकेण्डरी स्कुल कानुनी संकाय-हामी नेपाली हौ । हामीले हाम्रो देश नेपाल सुन्दर शान्त र स्वाभिमान बनाउन चाहान्छौ । हाम्रो देश स्वाभिमान, सुन्दर र शान्त छ । भनि विश्वमा चिनाउन चाहान्छौ । तर मुखले शान्ति(शान्ति जपेर, परेवा उडाएर शान्तिदीप ...

युवा मल्लले बाँडे दलित बस्तिमा मास्क र राहत

खड्क सुनार मुगु । हिमाली जिल्ला मुगुमा एक युवाले आफ्नो ब्यक्तिगत लगानीमा मास्क र राहत सामग्री वितरण गरेका छन् । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १ छत्याल वाडा तथा नेपाली काग्रेस जिल्ला कार्य समिति मुगुका सचिब गजेन्द्र बहादुर मल्लले ...

अरुको ज्यान बचाउने पेशामा लाग्दा  हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ  भनेर कल्पना पनि गरेको थिइनँ

काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेशा अँगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि ...

दलित प्रतिको व्यवहार र नेपाली समाज

सय थरी बाजा एउटै ताल सय थरी गोडा एउटै चाल भनेर चिनिएको मेरो देश बिकृती र बिसङगतिले भरिएको छ । नेपालमा लामो समय देखि जात प्रथाले जरा गाडेर बसेको छ । विःसः२००७ सालमा प्रजातन्त्र प्राप्त भएदेखि जातीय प्रथा र छुवाछूत ...

प्रधानमन्त्रीज्यू, अस्पताल र घाटहरूमा देखिने यो चित्कार, सन्नाटा र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है ?

टिपी भुसाल-सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ! म यतिबेला कोरोना भाइरस (कोभिड १९) पोजेटिभ संक्रमण भएर १५ दिन देखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै बिर्सन नसकिने कहाली लाग्दो बज्रपातको ...

सर्पका गुरु महेन्द्र कतिलासँगको त्यो भेट

राज अधिकारी,बर्दघाट, नवलपरासी।भदौको महिना थियो । कोभिड १९ को पहिलो लहर चलिरहेको थियो । कोठामा बसेर फेसबुक चलाइरहँदा महेन्द्र कतिला सरको प्रोफाइल देखेँ । सरको प्रोफाइल हेर्दै जाँदा एकछिनमै उहाँले गरिरहनु भएको कामहरुको ठूलो प्रशंसक बनिहालेँ । रिक्वेस्ट पठाएँ, सरले ...

कोरोनाको कहर , मनोवल बढाउने १० उपाय

गोपाल ढकाल, मनोविद्-कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ । मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएको छ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य ...

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com