कथाकारः कुमार बुडा म हलभित्र फिल्मको प्रतीक्षामा थिएँ, एउटी मेरै दौंतरी लाग्ने महिलालेचाहिं घरिघरि मैतिर हेरेको आभाष पाएँ । म कसैको पनि मुखमा बारम्बार हेर्दिन । कसैले बिनाकारण घोरिएर हेरेको पनि सह्य हुँदैन । मैले छेउको सिटतर्फ झर्केको आँखाले हेरें ...
दर्पण पोस्ट – माया माया माया जताजतै माया माया सुनिन्छ मलाई लाग्छ माया जो सुकै ले जस्लाई नि गर्न मिल्छ बाबा छोरा , ममि दिदी , एउटा केटा केटिले तर शब्द एउटै हो तर माया तर तेस भित्रको रस कति फरक ...
– चन्द्रदेव ओझा राणा विरोधी आन्दोलनमा जीवन हारेर अमर बनेकाहरूको नाममा राखिएको शहिद गेेट। हिमालको सन्तानको सपना जस्तै पुरानो उभिएका चारमुर्तिहरुबारे पटक पटक विभिन्न लेख र चर्चाहरू पढिएको हो। नेपालको सपना पनि यो जिउँदो फोसिल जस्तै पुरानो छ। जसरी फोसिल ...
नेपालकाे कानुन : नेताले मात्र जानुन् स्वर्गीय राजा महेन्द्र ले मुलुकमा छुवाछूत प्रथा निर्मुल पार्नका लागि मुलुकि एेन लागू गरेका थिए। जातीयताकाे अाधारमा मानिस ,मानिसमा भेदभाव गर्नु जगन्य अपराध हो भनिएको छ ।तर पनि छुवाछूत हटाउने र जातीय समानता ल्याउने ...
गुल्मी, चैत १२। किरण पुस्तकालय गुल्मीले ‘जानकी साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै यस वर्षको जानकी साहित्य पुरस्कार साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) लाई प्रदान गर्ने निर्णय गरेको हो । गएको लामो समय ...
टंक सुनार माघ २७ । रुपन्देहीको देवदहमा छन्द प्रशिक्षण तथा काब्य गोष्ठी सम्पन्न भएको छ । युगिन साहित्य समाजको आयोजनामा शनिबार भविष्य निर्माण माविको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरुलाई छन्दको बिषयमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको समाजका ...
गजल परदेश जादै छु अब घरजग्गा बन्धकी राखेर तमसुक बनाए बन्धकीमा यो ज्यान नि राखेर। भाग्यको खेल यस्तै हो राम्रोसँग गएस है बाबु भन्दै हुनुहुन्थ्यो बाबाले आँसु आँखाभरी राखेर। आमा रुँदै भन्छिन् आटोपिठो खाउला न’जा छोरा सम्झाइ बुझाइ गरे मनमा ...