मैले खेल्ने आगनीमा दुवो पाटी भा होला सबका छोरी माईत आउदा झल्को ला ला सविधानमा नियम कानुन कती लेखे भेटिए दिनानु दिन चेली मार्ने धेरै भेटिए सिता गिता अमृतको गयो बरै ज्यान पनि यो कुरामा सरकारको छैन ध्यान पनि कस्तो ...
म एकल महिला हजुर सर्घषमा लड्दैछु । उपस्थित पाहुनाहरुलाई स्वागत गर्दछु । हिडेको छु समाजमा किसान खेति गरेर काम नगरि खानू छैन पेट भरेर । साडि लगाई जुठेल्नामा,टोपी पनि लाउदछु घर काम सिध्याएर बाहिर आदछु । भैसी भन्छ दाम्लो फुस्क्यो ...
असारको भेल होइन नारी खेलौनाको खेल होइन नारी । कुनै औजार बाट बनेको मेसीन होइन नारी हात धुने बेसीन होइन नारी । थिचेर बनाइने गहना होइन नारी जन्मलिने सहन होइन नारी । चलाउने गाडी होइन नारी उर्लिएको बाढी होइन नारी ...
काठमान्डौ । तामाङ समुदायको इतिहास, धर्म, संस्कृति साहित्य संगीत र कलालाई सङ्कलन गरी राख्न काठमाण्डौ १६ नागार्जुन चोकमा कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने भएको छ । साहित्यकार तथा समाजसेवी दिलिप तामाङ र उहाँको सम्पुर्ण परिवारको पहलामा तामाङ पुस्ताकालय ...
खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। १० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र ...
रेशम अधिकारी , देवदह । कथाकार महेश पौड्यालको कथा सङ्ग्रह “अपरिचित अनुहार” को परिचर्चा कार्यक्रम बुधबार देवदहमा सम्पन्न भएको छ । अनुराग साहित्य समाज देवदहको आयोजनामा कवि तथा समालोचक समेत रहेका पौड्यालको कृतिको साहित्यिक श्रष्टा विच चर्चा भएको हो । ...
वराहक्षेत्र-चक्रघट्टी पूर्वेली साहित्यिक मञ्च वराहक्षेत्र नगरपालिकाले आगामी ११३ औं लक्ष्मी जयन्तीको अवसरमा दोस्रो १ नम्बर प्रदेश स्तरीय कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत १११ औं लक्ष्मी जयन्तीका अवसरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको दोस्रो संस्करणका रूपमा सो प्रतियोगिता आयोजना ...
नन्दु यादव ,नवलपरासी-नेपाली भाषा साहित्य लाई विश्व स्तरमा पुर्याउने लक्ष्यका साथ नेपालमा स्थापित रहेको विश्व साहित्य प्रतिष्ठान नेपालले नवलपरासीमा दिपक बरालको अध्यक्षतामा विश्व साहित्य प्रतिष्ठान नवलपरासीको तदर्थ समिति गठन गरेको छ ।जसको उपाध्यक्ष राधा खत्री ,सचिवमा दिनानाथ पौडेल ,सहसचिवमा कुशल ...
मरेपछिको प्रसंसाले देखाउन सक्छ बाँच्नेलाई बाटो एउटा उदाहरण बनाउन सकिन्छ मान्छेलाई जीउँदै प्रसंसा गर जिउदाको प्रसंसा गर मेसिन त कामयाव हुदैन सधै मान्छे त मान्छे न हो मीठो आलोचना गर स्वस्थ आलोचनाले असल मान्छे झन् असल बन्छ गरेको असल कार्यको ...
कृष्ण थापा,तानसेन पाल्पा ………….. अज्ञात भयले ग्रस्त पारिएको मन खोस्र्याक मुसाको आवाजले पनि बाघको कल्पना गर्छ रातमा सेतो फेट्टा सहित आँखा अगाडि मस्तिष्कमा कैद गरिएको भूतले राज गर्छ होश गुमेको भान हुन्छ मान्छेलाई लुगलुग काँप्छन् मान्छेहरू जिबनले हावा खान्छ कि ...