About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
विश्व साहित्य प्रतिष्ठान नवलपरासीको अध्यक्षमा दिपक बराल

नन्दु यादव ,नवलपरासी-नेपाली भाषा साहित्य लाई विश्व स्तरमा पुर्याउने लक्ष्यका साथ नेपालमा स्थापित रहेको विश्व साहित्य प्रतिष्ठान नेपालले नवलपरासीमा दिपक बरालको अध्यक्षतामा विश्व साहित्य प्रतिष्ठान नवलपरासीको तदर्थ समिति गठन गरेको छ ।जसको उपाध्यक्ष राधा खत्री ,सचिवमा दिनानाथ पौडेल ,सहसचिवमा कुशल ...

मीठो प्रसंसा जिउदालाई नै गर

मरेपछिको प्रसंसाले देखाउन सक्छ बाँच्नेलाई बाटो एउटा उदाहरण बनाउन सकिन्छ मान्छेलाई जीउँदै प्रसंसा गर जिउदाको प्रसंसा गर मेसिन त कामयाव हुदैन सधै मान्छे त मान्छे न हो मीठो आलोचना गर स्वस्थ आलोचनाले असल मान्छे झन् असल बन्छ गरेको असल कार्यको ...

शक्ति हुन्छ साहसमा

कृष्ण थापा,तानसेन पाल्पा ………….. अज्ञात भयले ग्रस्त पारिएको मन खोस्र्याक मुसाको आवाजले पनि बाघको कल्पना गर्छ रातमा सेतो फेट्टा सहित आँखा अगाडि मस्तिष्कमा कैद गरिएको भूतले राज गर्छ होश गुमेको भान हुन्छ मान्छेलाई लुगलुग काँप्छन् मान्छेहरू जिबनले हावा खान्छ कि ...

ज्वालामुखी

कृष्ण थापा,तानसेन पाल्पा । मान्छे झुक्किएको छ कोहि बाहिरबाट हेर्दा राम्रो देखेर झुक्किएको छ कोहि हेर्न नजानेर झुक्किएको छ कोहि झुक्किएको छ,चिन्न नसकेर कोहि झुठो आश्वासनमा झुक्किएको छ कोहि झुक्किएको छ मिठो लोभमा कोहि झुक्किएको छ आफ्नो रूपमा कोहि आफ्नो ...

तिम्रो सम्पत्ति !

लेखक कृष्ण थापा, तानसेन पाल्पा बाको आधा चिनो र आमाको आधा चिनो लिएर बा र आमाको असीम प्यारको रूपमा जाइगोट बन्छौ तिमी आकार ग्रहण गर्दै जान्छौ आमाको अगाध मायासङ्गै क्रमश भ्रूण हुँदै मानव अङ्गको विकास हुन्छ तिमिमा आमाको जिबन र ...

कस्तो अचम्म

क्रिश गुल्मेली बाबू,छत्रकोट गाउँपालिका ३ लुम्छा बजार गुल्मी रोग पनि कति थरी जेठो, माइलो,साइलो, काइलो,राइलो र कान्छो अब त रोगको नाम पनि यसै गरी राख्नु पर्यो सरकार । हामी अनपढ़ सोझा जनतालाई कोरोना १,कोरोना २,कोरोना ३, कोरोना ४ र कोरोना ...

शिक्षक तिमि

लेखक कृष्ण थापा, तानसेन पाल्पा बाल मस्तिष्कमा उब्जने खुलदुलीहरूलाई सृजनात्मक रुपमा अगाडि बढाउने कार्यमा तल्लिन तिमी समाज लाई पनि बाटो देखाउछौ विकृतिका बिरुद्ध घन्काउछौ आवाज स्वाभिमान तिम्रो पहिचान बनेको छ मान्छेहरू तिमिलाई बिर्सन सक्छन् अल्प ज्ञानले आफूलाई महान ठान्ने लठैतहरू ...

जूहारी

कृष्ण थापा तानसेन पाल्पा-उसको बारेमा नकारात्मक टिप्पणी नगर किनकि उ हाम्रो हो उसकै बारेमा सकारात्मक टिप्पणी नगर किनकि उ हाम्रो होइन उ साह्रै असल मान्छे थियो इमानको खानी थियो आदर्श पात्र थियो त्यहीँ कुरा अहिले नभन किनकि उसको बिचार बदलिएको ...

सत्य मार्गमा बाँच्न सिक

कस्तो जमाना आयो मुखमा पट्टी लगाउं भने पञ्चायत देखि लड्दै आइयो आँ गरिहाल्छ बोल्ने मुख बोलौ,अचम्मको संस्कृतिको विकास हुदैछ मान्छेहरूको बौद्धिकता बग्दैछ उल्टो दिशातिर ! मान्छेहरूको असंगत तर्कले कद घटाएको छ उनीहरूको उनीहरूलाई पछ्याउनेको मन अमिलो बन्दैछ इमान्दार आत्मा छट्पटीन्छ ...

सम्मान गर्न सिक मेरो देशकी आमालाई

सम्मान गर्न सिक मेरो देशकी आमालाई नाकाबन्दीले दुखेको मेरो देश उत्तरतिर बढाइएको हात किन अर्को हातसम्म पुगेन ? बारा र दैलेखको जमिन भित्रको गाडी गुडाउने आकाशमा जहाज उडाउने झोल निकाल्न अघि बढेन किन ? दुखेको घाउमा उपचार नखोजेर छलछाम गर्ने ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com