About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
 ओली र  नेपाल पक्षीय कार्यकर्ताबीच सुदूरपश्चिम प्रदेशको कार्यालय धनगढीमा झडप

धनगढी – सुदूरपश्चिम प्रदेशको कार्यालय धनगढीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यकर्ता बीच झडप भएको छ । बुधवार बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड, ओली समूहले हटाएर नयाँ बोर्ड ...

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए । भूकम्पको ...

फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन् । गोदावरीमा शनिबार बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो । सदस्यमा मनोनित भट्ट रेडियो धनगढीका बरिष्ठ संवाददाता तथा सोधपत्र डटकमका ...

असई  विक र प्रहरी जवान साउँदका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २,२ लाख रुपैयाँ दिने

सुदूरपश्चिम,तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक ९असई० गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २,२ लाख रुपैयाँ दिने भएको छ । तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख समेत रहेका असई ...

बझाङकी सम्झना कामीका हत्या आरोपी सार्वजनिक

बझाङ । बझाङ प्रहरीले सम्झना कामीको हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका– २ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको ...

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते

कैलाली, कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्। निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको मनहेरा नजिकै भे १ त २६६९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते भएको प्रहरीले जनाएको छ। घाईते हुनेमा चालक गोदावरी नगरपालिका वडा नम्बर ...

अनलाइन बाट औषधी व्यवस्थापन गरिने

बझाङ, सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा स्वास्थ्य संघ संस्थामा अनलाइन बाट औषधी व्यवस्थापन गरिने भएको छ । औषधीको अभाव तथा खेर नजावस् भनने उदेश्यका साथ सरकारले सुदूरपश्चिमका स्थानीय तहमा औषधीहरु अनलाइन व्यवस्थापन गर्ने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनलायले स्थानीय तहका ...

कैलालीको घोडाघोडीमा किरा परेको एक शव फेला

कैलाली, कैलालीको घोडाघोडीमा किरा परेका एक शव फेला परेको छ । पालिकाको वडा नम्बर १० मा पर्ने बुलबुले सामुदायिक वनमा किरा परेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडमा प्रहरी निरिक्षक हरि शरण भट्टले जानकारी दिएका छन । हामी ...

कैलालीमा श्राद्धको खाना खाएका एक जनाको मृत्यु

कैलाली – कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गएको छ । एउटै टोलका १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । २७ गते श्राद्धमा ...

पूर्वमन्त्री गौरीशंकर चौधरी द्वारा घोडाघोडी नगरपालिकाको विभिन्न स्थानको स्थलगत अवलोकन

हरिश बम कैलाली घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा अवलोकन गरिएको छ। संघीय सासद पुर्ब मन्त्री गौरीशंकर चौधरी प्रदेश कमिटी सदस्य नैन ब चौधरी ,नेकपा घोडाघोडी नगर कमिटी अध्यक्ष बाधुराम चौधरी ,सचिव खगेन्द्र हमाल लगाएत नेता कार्यकर्ताले आज घोनपा ट र द्द ...

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com