About Contact
०३ कार्तिक २०७७, सोमबार
Close
बिज्ञापन
बझाङकी सम्झना कामीका हत्या आरोपी सार्वजनिक

बझाङ । बझाङ प्रहरीले सम्झना कामीको हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका– २ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको ...

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते

कैलाली, कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन्। निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको मनहेरा नजिकै भे १ त २६६९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते भएको प्रहरीले जनाएको छ। घाईते हुनेमा चालक गोदावरी नगरपालिका वडा नम्बर ...

अनलाइन बाट औषधी व्यवस्थापन गरिने

बझाङ, सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा स्वास्थ्य संघ संस्थामा अनलाइन बाट औषधी व्यवस्थापन गरिने भएको छ । औषधीको अभाव तथा खेर नजावस् भनने उदेश्यका साथ सरकारले सुदूरपश्चिमका स्थानीय तहमा औषधीहरु अनलाइन व्यवस्थापन गर्ने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनलायले स्थानीय तहका ...

कैलालीको घोडाघोडीमा किरा परेको एक शव फेला

कैलाली, कैलालीको घोडाघोडीमा किरा परेका एक शव फेला परेको छ । पालिकाको वडा नम्बर १० मा पर्ने बुलबुले सामुदायिक वनमा किरा परेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडमा प्रहरी निरिक्षक हरि शरण भट्टले जानकारी दिएका छन । हामी ...

कैलालीमा श्राद्धको खाना खाएका एक जनाको मृत्यु

कैलाली – कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गएको छ । एउटै टोलका १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । २७ गते श्राद्धमा ...

पूर्वमन्त्री गौरीशंकर चौधरी द्वारा घोडाघोडी नगरपालिकाको विभिन्न स्थानको स्थलगत अवलोकन

हरिश बम कैलाली घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा अवलोकन गरिएको छ। संघीय सासद पुर्ब मन्त्री गौरीशंकर चौधरी प्रदेश कमिटी सदस्य नैन ब चौधरी ,नेकपा घोडाघोडी नगर कमिटी अध्यक्ष बाधुराम चौधरी ,सचिव खगेन्द्र हमाल लगाएत नेता कार्यकर्ताले आज घोनपा ट र द्द ...

रोयल हाइड्रो कन्ट्र्कसन प्रा लि का यम डि सुरेन्द्र शाही बिबेकद्वारा ५५ सय थान मास्क वितरण

कैलाली घोडाघोडी नगपालिकाको वडा १ को कार्यालय लाई रोयल हाइड्रो कन्ट्रक्सन का एम डी सुरेन्द्र शाही विवेक र युवा व्यवसायी गणेश महरा ले ५५ सय थान मास्क सहयोग गरेका छन् । आज एक कार्यक्रम गरी वडा न १ का वडा ...

कैलालीमा छुट्टाछुट्टै परी पाँच जना घाईते

कैलाली ।  कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका मोटरसाईकल दुर्घटनामा परी पाँच जना घाईते भएका छन्। बीहिबार जिल्लाको कैलारी गाउँपालिका र लम्कीचुहा नगरपालिकामा भएका दुई वटा दुर्घटनामा पाँच जना घाईते भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलारी गाउँपालिकाको ...

वन मुद्दामा फरार दुईजना पक्राउ

कैलाली ।  कैलालीमा वन मुद्दामा फरार दुईजना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्वर ९ बस्ने ३३ बर्षीय नरे सार्की र कैलारी गाउपालीका वडा नम्बर ५ बस्ने बर्ष ५१ का राम बहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको ...

कान्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता

  कैलालीमा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका भएर बग्ने कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका हुन् । आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका- ४ माघीका अन्दाजी ४५ बर्षिय कालु सिंह साउद नदीमा डुबेर बेपत्ता ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com