About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
 कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्र बहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार बसेको कर्णाली प्रदेश नेकपा संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । मुख्यमन्त्री शाही विरुद्ध आफ्नै दलका सांसदहरुले सरकार ...

नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक बस्दै

काठमाडौं । कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवादको समाधान गर्न आज संसदीय दलको बैठक बस्दै छ। सत्तारुढ नेकपाको केन्द्रमा समेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि नेकपा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो। बिहान ११ बजेका लागि ...

शाही विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल समूह पछाडि हट्यो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का संसदीय दलका नेता महेन्द्र बहादुर शाही विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधव कुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि ...

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध सत्तारुढ दलकै प्रदेशसभा सदस्यद्वारा  अविश्वास प्रस्ताव दर्ता

सुर्खेत, असोज २५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले पार्टी भित्र अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतवार पार्टीको प्रमुख सचेतकलाई सम्बोधन गरी सत्तारुढ दलकै १८ जना प्रदेशसभा सदस्यहरुले संयुक्तरुपमा हस्ताक्षर गरी संसदीय दलको ...

प्रेस सेन्टर नेपालको भेला तथा प्रशिक्षण कालिकोटमा सम्पन्न

कालिकोट । कर्णाली प्रदेशमा प्रेस सेन्टर नेपालले संगठन निर्माण तथा प्रशिक्षणात्मक मेची–महाकाली अभियान सञ्चालनलाई तिब्रता दिएको छ । अभियान सञ्चालनको क्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी नेतृत्वको टिम कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेको छ। प्रेस सेन्टर नेपालले संगठन विस्तार ...

कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण

  सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com