चुरामणी तिमिल्सिना ,गुल्मी । दुबै मृगौला फेल भएकी गुल्मीदरबार गाउँपालिका वडा न ६ बगैंचा निवासी ३६ बर्षिय सिता बि. क. लाइ उपचारको लागी आर्थिक अभाव भएको छ । बिकको दुइ बर्ष अघि देखि दुबै मृगौला फेल भएको र उपचार चलिरहेको ...
सन्तोष गहतराज पाल्पा -पाल्पाको तानसेन नगरपालिका वडा न १२ का कृषक समुहहरुलाई रैथाने अन्न र तरकारी बिउ प्रर्दशनी तथा साटासाट कार्यक्रम सम्पन्न गरेको छ । कारिदास नेपालको आर्थिक संयोजन उत्पिडित उत्थान विकास केन्द्र पाल्पाको आयोजना तानसेन १२ का विभिन्न कृषि ...
चुरामणि तिमिल्सिना रिडी -गुल्मीको गुल्मी दरबार गाउँपालिकाले आइतबार देखि सातौ गाउँसभा सुरु गरेको छ । गाउँ सभामा ६ जना उत्कृष्ट कर्मचारी हरुलाइ खादा, प्रशम्सा पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा अग्रस्थानमा गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य अधिकृत ...
रिडी ,चुरामणि तिमिल्सिना- उमेरले सानै भयपनि बहुमुखी प्रतिभाका धनिका रुपमा चिनिने गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीका १४ बर्षका अनुज न्यौपाने बेग्लै प्रकारका बिद्यार्थी हुन । उनि रिडी माध्यमिक बिद्यालयमा कक्षा ९मा पड्ने बिद्यार्थी हुन । अनुजले ...
रिडी , चुरामणि तिमिल्सिना-घर घरमा उन्नत पशु हात हातमा क्यान टोल टोलमा सन्कलन केन्द्र पोषण र आयर्आजनमा ध्यान भन्ने मुल नाराका साथ गुल्मीको सत्यवति गाउँपालिकामा लागत साझेदारिमा भैसि प्रबन्धन कार्यक्रम सन्चालन भैइरहेको छ । गाउँपालिकाले वडा न ६ चोरकाटे देखि ...
भैरहवा, नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ ले बुटवल राइनोज लाई ११४ रनले पराजित गर्दै जित निकालेको छ । हारसँगै बुटवल राइनोज डिभिजन ‘बी’मा घटुवा भएको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा ...
रुपन्देही-रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ मा ना १ क ८२५२ नम्बरको ट्यांकर र लु २२ प ५२६९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खादा मोटरसाइकल चालक पाल्पा कचल गाउँपालिका–७ घर भई सैनामैना नगरपालिका–५ बस्दै ...
रुपन्देही -नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ३९ ओभरको ...
पाल्पा।पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका जिल्लामै पहिलो फुसको छाना रहित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका सबैको घर जस्तापाताले छाएसँगै पाल्पामै पहिलो फुसको छाना रहित गाउँपालिका घोषणा भएको हो । गाउँपालिकाले बुधबार एक औपचारिक कार्यक्रमका साथ फुसको ...
चुरामणी तिमील्सिना गुल्मी-गुल्मी छत्रकोट गाउँपालिका वडा न ३ निवासी स्यामलाल नेपालीले आफ्नो जन्म दिन मनाउने यस बर्षको केक काट्ने खर्च साना विद्यार्थीहरुलाइ सैक्षिक सामाग्री प्रदान गर्नु भयको छ । आफुले मैनडाडा माध्यमिक विद्यालयमा अध्यन गरेको हुनाले कक्षा नर्सरि देखि कक्षा ...