About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
विमान दुर्घटना: विशेषज्ञ टोलीद्वारा शव पोष्टमार्टम सुरू

काठमाडौ।आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ। शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ...

दुवै चिकित्सकको सपना अधुरै, १० महिने बच्चा छिनभरमै विलीन

काठमाडौं माघ २।आइतबार पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा परि राष्ट्रिय ट्रमा सेन्टरका अर्थाेपेडिक सर्जन ३८ वर्षीय डा. सुशील श्रेष्ठ, उहाँकी ३६ वर्षीय धर्मपत्नी डा. सोना दिवाकरका साथ १० महिनाका नाबालक छोराको समेत ज्यान गएको छ । माघेसंक्रातिको छुट्टी पोखरा ...

जनगणनामा सही विवरण टिपाउन गण्डकी प्रदेश मुख्यमन्त्रीको आग्रह

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणनाका लागि आउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गर्नुभएको छ । राष्ट्रिय जनगणना, २०७८ का अवसरमा आज अपिल जारी गर्दै उहाँले सही तथ्याङ्कले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने ...

पर्वतका स्थानीय तहहरुलाई भु उपयोग सम्वन्धी नक्सा वितरण

पर्वत-पर्वतका स्थानीय तहहरुलाई भु उपयोग सम्वन्धी नक्सा वितरण गरिएको छ । आइतवार जिल्ला समन्वय समितिमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत नापी विभागले आयोजना गरेको कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहलाई नक्सा सहित अन्य रिपोर्टहरु हस्तान्तरण गरिएको हो ।जिल्ला ...

चन्डिभन्ज्याङमा २ दिने सावुन बनाउने तालिमको उद्घाटन

स्याङ्जा, चुरामणि तिमिल्सिना -कालीगण्डकी गाउँपालिका वडा न १ कारिकोट चन्डिभन्ज्याङमा २ दिने सावुन बनाउने तालिमको औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ । कालीगण्डकी गाउँपालिकाकि उपाध्यक्ष साबित्रा कोइरालाले व्यानर अनावरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष ...

पर्वत अस्पताल यो वर्ष पनि गण्डकी प्रदेशको उत्कृष्ट अस्पताल

  पर्वत । गत वर्ष गण्डकी प्रदेशको उत्कृष्ट प्रथम अस्पताल बनेको पर्वत अस्पताल यस वर्ष पनि प्रथम भएको छ । गण्डकी प्रदेश अन्तरगतको प्रदेश स्वास्थ्य निर्देशनालय बाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा गण्डकी प्रदेशका जिल्ला अस्पतालहरु मध्ये ...

पोखरेलले पाए विश्वासको मत

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गर्नुभएको हो । ५८ सांसदले ...

विश्वासको मत मागे गण्डकीका मुख्यमन्त्री पोखरेलले

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत माग्नु भएको छ । मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्नु भएको हो । अहिले उक्त प्रस्ताव माथि छलफल भईरहेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री ...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कृष्णचन्द्र नेपाली पोखरेल लाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, ...

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

पोखरा, राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाएको छ।जनमोर्चा महासचिव मनोज भट्टले संसद सचिवालयलाई उक्त जानकारी दिनुभएको हो । गत वैशाख १० गते थापा सहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com