काठमाडौं, नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर ...
हेटौंडा – बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आजै दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त ...
चितवन -वाग्मती प्रदेश लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरेको छ । प्रदेश स्तरमा स्थापना भएको लोकसेवा आयोगले पहिलो पटक ४ सय ६९ जना कर्मचारी माग गरेको हो । प्रदेश र पालिकामा सहायक स्तर चौथो तहका विभिन्न पदका ...
धादिङ ।धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । बिहान तीन बजे थाक्रे गाउँपालिका १ ढांडे सिम्लेमा बसमा आगो लागेको हो । ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । आगो लाग्नुको कारण खुल्न ...
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनी अनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइए पछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल ...
भदौ १९, काठमाडौँ । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् ।कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै ...
काठमाडौं : बागमती प्रदशेमा मात्रै ५०७ जना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने १८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । विहिबारसम्मको विवरण अनुसार उपत्यकाका तीन जिल्लामा १५५ जनामा सङ्क्रमण देखिएको छ ...
नुवाकोट । बेलकोट नगरपालिका वडा नं. ८ मा किराना पसल चोरी गर्ने १ जना पक्राउ परेका छन । बेलकोट न.पा.वडा नं.०८ बस्ने चन्द्र बहादुर तामाङको बुहारी संञ्जु तामाङले सञ्चालन गरेको किराना पसल चुकुल लगाई बन्द रहेको अबस्थामा वर्ष २३ का ...
काठमाडौँ । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले बिहान, साँझ मात्रै खुल्ने खाद्यान्नको पसल जुनसुकै ...