About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

१९ मंसिर, काठमाडौं । पत्रकार रामकुमार एलनमाथि हातपात भएको छ । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै आइतबार राति ९ः५० तिर हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको हो । आक्रमणबाट उनी सामान्य घाइते भएका ...

संघीय सांसद चौधरीद्धारा बिकासका लागि राष्ट्र सेवक कर्मचारीहरु बहस

१९ मङ्सिर, नवलपरासी । संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको समृद्ध विकास का लागीे राष्ट्र सेवक कर्मचारीहरु बहस पैरवी अघि बढाउनुभएको छ । पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पुर्ण सरकारी कार्यालय प्रमुखहरु बिच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै ...

दोलखा प्रेदश सभा ‘क’ बाट कुन्दनराज काफ्ले बिजयी, निर्वाचित भएसँगै मुख्यमन्त्रीको चर्चा

१९ मंसिर,काठमाडौं । दोलखा प्रेदश सभा ‘क’ बाट बागमती प्रदेश सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भारी मत सहित निर्वाचित भएका छन। काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई आठ हजार ४२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले ...

बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

रुपन्देही १२ । बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक । २०७९ मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. १ ख बाट निर्वाचित अब्दुल रज्जाकले आफुलाई मतदाताले मतदान गरी विजयी बनाएको हुनाले मलाई बधाइ ...

भँुइमान्छेको प्रतिनिधि भएर देखिने र भेटिने सेवकको रुपमा काम गर्छु । उम्मेद्वार केशब

१ मंसिर, बुटवल । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आउन मात्रै तीन दिन बाँकी रहँदा एमालेले आफ्नो गढ भन्ने गरेको बुटवल–११ बुद्धनगरका एमाले निकट युवा संघमा आबद्ध युवाहरु एमाले पार्टी परित्याग गरि काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । रुपन्देही क्षेत्र ...

बुटवलमा पनि चल्यो नो नट अगेन अभियानको नारा

  मंसिर ४ निर्वाचनमा नयाँ अनुहारलाई मौका दिनु पर्नेमा जोड ३० कात्तिक, बुटवल । बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आसन्न मंसिर ४ को निर्वाचनमा एक पटक चुनाव जितिसकेका पुराना नेताहरुलाई स –सम्मान बिदाई गर्दै नयाँ अनुहारहरुलाई जिताउनु पर्ने कुरामा जोड ...

नवलपरासीमा एक मतदान अधिकृत बर्खास्त

ज्ञानेश्वर सहानी नवलपरासी मंसिर १ पश्चिम नवलपरासीमा एक मतदान अधिकृतलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई बर्खास्त गरेको छ। पश्चिम नवलपरासीमा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज ...

रुपन्देही १ का ३३ वटै वडामा गठबन्धनका उम्मेदवारको घरदैलो सकियो, जित सुनिश्चित भएको दावी

रुपन्देही । आसन्न मंसिर ४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार गर्ने अवधि बिहीवार मध्यरातीदेखि सकिदैछ । राजनीतिक दलहरूले आजदेखि प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम औपचारिक रुपमा कोणसभा तथा आम सभाको माध्यम बाट अन्त्य गर्दैछन् । रुपन्देही क्षेत्र नम्बर ...

रज्जाकको पर्खाइमा अधुरा सडक

राहुल देव सापकोटा, देवदह । ूहत्तेरी १ एस्तो पनि बाटो हुन्छरु कहिले बन्ने हो यो बाटोरुू एक स्थानिय भुनभुनाईरहेका छन् । ती स्थानीयको आक्रोश देखेका अर्का स्थानीयले उनलाई सम्झाउँदै भन्छन्, अब्दुल रज्जाकले बनाउन सुरु गरेका थिए, बिचमा रज्जाकको कार्यकाल सक्किएपछि ...

युवाहरूको उद्यम(रोजगार र जेष्ठ नागरिकको स्वास्थ्यबारेमा अलि बढी नै घोत्लिने गर्छु।

रुपन्देही । कार्तिकको अन्तिम साता जाडो बढ्दैछ । विहानीपख बाक्लो कुहिरोले बस्ती ढपक्कै ढाकेको छ । थोरै परको बस्तु पनि ठम्याउन मुस्किलपर्छ । तर मौसम चिसिएपनि निर्वाचनको माहोल दिनानुदिन तात्दैछ । राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरू विहान सबेरैदेखि राती अवेरसम्म ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com