माघ २३ । सुनवल । नेपाल आदिवासी जनजाति महासंघ सुनवल वाड न ६ द्धारा संचालित ५ दिने उदघोषण तालिम आज मंगलवार सम्पन्न भएको छ । २४ जाना पशिक्षार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको प्रशिक्षक कानुन विद चुरा वहादुर थापा रहनुभएको थियो ...
२२ माघ , नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा औद्योगिक व्यापार मेलाको आयोजना गरिएको छ।उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा हुने मेला फागुन १६ देखि २७ गतेसम्म सञ्चालन हुने छ । मेलाबारे जानकारी दिन सोमबार परासीमा आयोजित पत्रकार सम्मेलनमा संघका ...
संजय कुशवाहा/ नवलपरासी माघ २२, नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )सुस्ता गाऊपालिका वडा नं .२ महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र ...
माघ २२, गुल्मी । कुनै पनि काममा गरेको लागानी खेर गयो भने ‘बालुवामा पानी हाले सरह भयो’ भन्ने नेपाली प्रचलन छ । यसको अर्थ बालुवामा जति पानी हालेपनि जम्दैन भन्ने हो । तर, गुल्मी रिडीका युवाहरुले भने रिडीखोला वगरमा तरकारी खेती ...
पाल्पा । सुजुकि मोटर कर्पोरेशन नेपालको आधिकारिक विक्रेता भिजि सुजुकीले राजधानि बाहिरका अधिकांश सहरहरुमा एक साथ आज देखि सुजुकी मेगा एक्सचेञ्ज मेला संञ्चालनमा ल्याएको छ । कम्पनिले माघ २२ देखि २६ गते सम्म क्याम्प संञ्चालन गर्ने जनाएको हो । उक्त ...
२१ माघ, । आइतबार राति १२ बजेबाट यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, ...
दर्पण संवाददाता (चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि आएको छ । अन्य समयमा दैनिक सयौ पर्यटक घुम्टे चढे पनि चिसोे सिजनमा आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्या ह्वात्तै घटेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । ...
देवी भण्डारी, २० माघ, घोराही दाड़् । प्रहरीले गरेका गल्ती कमजोरीलाई खवरदारी गर्न प्रहर िमाहानिरिक्षक प्रकास अर्यालले नागरीकहरुलाई आग्रह गर्नुभएको छ । आज नेपालपत्रकार माहासंघ दाङको अयोजनामा घोराहीमा भएको प्रहरी माहानिरिक्षक प्रकाश अर्यालसंग भेटघाट तथा नागरीक अभिनन्दन कार्यक्रमा बोल्दै अर्यालले यस्तो बताउनुभएको ...
दाङ १९ घोराही, महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को तयारी तीव पारीएको छ। दाङ उद्योग वाणीज्य संघले फाल्गुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालीका १५ मा आयोजना गरिने महोत्सव स्थलको निमार्ण कार्य तथा स्टल वुकीङ धमाधम सुरु भएको ...
रमेश भुसाल । माघ १८ । सुनवल । न्यु प्रस्पर ई. वोडिङ स्कुल सुनवल २ खुटहटमा आज एक दिने दन्त शिविर सम्पन्न भएको छ । उक्त शिविर वाट १५० जाना भन्दा वढिले सेवा लिएका छन्् । जस मध्य २५ प्रतिशतको ...