२७ बैशाख । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको हो । सचिव रायमाझीको नाम पनि सो प्रकरणमा ...
२६ बैशाख । कानुन दिवस एक विशेष समारोहका बीच मनाइएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरुसहितको उपस्थितिमा सो दिवस मनाइएको हो ...
दुर्गा प्रसाद काफ्ले, चन्द्रौटा कपिलवस्तु । २६ बैशाख, मंगलवार । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न.५ का अध्यक्ष दुनिका प्रसाद भुषालकाे पहलमा बाणगंगाबासीले भैरहवा मेडिकल कलेजकाे नि:शुल्क बस सेवाको सुबिधा पाउने भएपछि हर्षित भएका छन् । मंगलबार एक कार्यक्रमका बिच ...
कृष्णनगर, कपिलवस्तु । बैशाख २६ । ईलाका प्रहरि कार्यालय कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेट बाट दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी ...
२६ बैशाख । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलवार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी ...
२६ बैशाख । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँले ...
बैशाख २६ । प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार ...
मकवानपुर, २६ बैशाख । बाग्मती प्रदेश सभाको निमन्त्रणामा हेटौंडा पुग्नु भएका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाड केसीको संयुक्त भ्रमण टाेलीले अन्तरप्रदेश सभा अनुभव आदानप्रदान तथा अन्तरक्रिया गरेको छ । बाग्मती प्रदेशका माननीय भुवन कुमार पाठक सचिब ...
२६ बैशाख । काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ । सोमवार बिहान माईतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरु भएको हो । महानगरपालिकाले नेपाल टेलिकम, ...
२६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । दाहालले उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको हो । ...