About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते

संजय कुशवाहा फागुन ०२, नवलपरासी ।  नवलपरासीको झुलनिपुर – त्रिवेणी सडक खण्डको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ५ बैदाैली स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा सांझ करिब सात बजेकाे समयमा सोही ...

नेपालका प्रथम शाहिद क्याप्टेन लखन थापा मगरको १४१ औ स्मृति दिवस सम्पन्न

फागुन २, सुनवल नेपाल मगर संघ सुनवल नगरसमितिको अयोजनामा सुनवल नगरपलिका वार्ड न १ सुनवल चौराहामा नेपालका प्रथम शाहिद क्याप्टेन लखन थापा मगरको १४१ औ स्मृति दिवस सम्पन्न भएको छ । नेपाल मगर संघ नगर समितिका अध्यक्ष क्याप्टेन मनबहादुर थापा ...

गुल्मीको मुसिकोट नगरपालिका आपचौरको खरबाङमा लागेको डढेलो एक दिनपछि नियन्त्रणमा,

गुल्मी, माघ २६। गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरको जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ । कुर्घाको मालिका बाट तिम्ले खर्क हुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर निजी खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ जंगल सम्म पुगेको थियो । डढेलो स्थानीय वासिन्दा, ...

नवलपरासीमा नदिमा डुबेर दुई जनाको मृत्युु

संजय कुशवाहा/ नवलपरासी, २४ माघ नवलपरासीको सुस्ता गाउपालिका अन्तर्गत गण्डक नदिमा डुबेर दुई जनाको मृत्युु भएको छ । सुस्ता गाउपालिका वडा न. २ फेनहरा बस्ने बर्ष ५५ छोटई बनीया महलबारीको सामुन्न मदारबाबा मेला जानको लागि गण्डक नदिमा नुहाउदा पानीको बाहावमा ...

मदारबाबा मेला आएका एक भारतीय नागरिकको मृत्यु

संजय कुशवाहा, माघ २४, नवलपरासी । मदारबाबा मेला आएका एक भारतीय नागरिकको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारी बाट ९ किलोमिटर पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढदै गर्दा लोटर मृत्यु भएको हो ...

नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु

संजय कुशवाहा/ नवलपरासी माघ २२, नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )सुस्ता गाऊपालिका वडा नं .२ महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र ...

राति १२ बजेबाट राष्ट्रिय सभा चुनावका लागि मौन अवधि सुरु

२१ माघ, । आइतबार राति १२ बजेबाट यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, ...

चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि

दर्पण संवाददाता (चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि आएको छ । अन्य समयमा दैनिक सयौ पर्यटक घुम्टे चढे पनि चिसोे सिजनमा आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्या ह्वात्तै घटेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । ...

महोत्सव सन्चालनको लागी भौतीक निमार्णकार्य तिव्र

घोराही २० माघ,  देवी भण्डारी । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को समय नजीकीदै गर्दा भौतीक निमार्णकार्य तिव्र पारीएको महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनु भएको ...

पर्वतको कुनपा ७ दुर्लुङमा वेवारिसे अवस्थामा वृद्धा भेटिएकै दिन फ.न.पा. सात मा पनि अर्कि त्यस्तै वृद्धा फेला

निर्मल पौडेल माघ १९ सामुदायिक रेडियो कुशुम कुश्मा पर्वत पर्वतको कुश्मा नगरपालिका ७ दुर्लुङ्गमा वेवारिसे अवस्थामा एक वृद्धा भेटिएर वृद्धाको खोजिकार्य गरिदन स्थानियले अनुरोध गरैकै दिन फलेवास नगरपालिकामा ७ मा पनि एक त्यस्तै एक वृद्धा फेला परेकी छिन् । आफनो ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com