About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
त्रिभुवन विमानस्थलमा विमान दुर्घटना ।।दुर्घटनाग्रस्त विमानमा थिए चालक दलका सदस्यसहित ७१ यात्रु

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । ...

काँग्रेसका नेता गंगाधर तिवारीको छोराको विहेमा जन्ती जानको लागि पर्वतमा स्थानीय तीन विद्यालय बन्द

पर्वत । पछिल्लो समयमा शिक्षकहरु आफ्नो पेशाप्रति मर्यादित हुन सकेका छैनन् । राजनीतिक दलको झण्डा र झोला बोकेका समाचारहरु धेरैनै आए । पर्वत जिल्ला पनि यस विषयमा अछुतो भने छैन । विद्यालय, विद्यार्थीको भविष्यमाथिनै खेलवाड गर्नको लागि यहाँका शिक्षकहरुलाई कुनै ...

आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा

(आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन् । प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो । ...

विश्वकप छनौटः जिम्बाबेद्धारा नेपाल एक सय १६ रनले पराजित

काठमाडौं, फागुन २०– विश्वकप छनौटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाबेसंग एक सय १६ रनले पराजित भएको छ । जिम्बाबेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६४ रन ...

रेडियो पत्रकारिता तालिम शुरु

एभरेष्ट गहतराज फागुन  १९  पर्वत । पर्वतको बिहादी गाउँपालिकामा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । रेडियो सत्यवाणीले तालिमको आयोजना गरेको हो । रानीपानीमा सञ्चालित रेडियोले परिक्षण प्रसारण शुरु भएपछि पहिलोपटक तालिमको आयोजना गरेको छ । तालिममा बिहादी ...

प्रचण्ड द्धारा रामग्राम स्तुपको अवलोकन ।

रमेश भुसाल । फागुन १७, सुनवल । पुर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको रामग्राम स्तुपको अवलोकन गर्नुभएको छ । प्रदेश नम्वर ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलवहादुर ...

अहिँलेको सरकार ६० बर्ष यताकै उत्कृष्ट सरकार बन्ने प्रचण्डको भनाई

पर्वत नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले अहिँलेको सरकार जनताको लागी स्थायीत्व,समृद्धी र समाजबादको आधार निर्माण गर्ने पहिलो सरकार बन्ने दाबी गर्नुभएको छ । बुधबार रेडियो दिदीबहिनी पर्वतको आठौँ बार्षीकोत्सव तथा दशौँ पश्चिमाञ्चल महिला महोत्सवको उद्घाटन गर्दैै ...

शिवलय बहुमुखी क्याम्पसको ७ औ बार्षिक उत्सवकोे चौथो दिन विविध प्रतियोगिता भव्यताका साथ सम्पन्न ।

दिपेश विश्वकर्मा, पर्वत फागुन १०। पर्वतको कुश्मा नगरपालिका कुश्मा बजारमा रहेको शिवलय बहुमुखी क्याम्पसले आफ्नो ७ औ वार्षिक उत्सव सोमबार देखी विविध कार्यक्रम सगै मनाउन सुरु गरेको छ । विस २०६७ सालमा स्थापना भएको क्याम्पसले प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना ...

शिवलय बहुमुखी क्याम्पसको ७ औ बार्षिक उत्सव शुरु दोस्रो दिन विविध प्रतियोगिता सम्पन्न

  दिपेश विश्वकर्मा, पर्वत फागुन ८ । पर्वतको कुश्मा नगरपालिका कुश्मा बजारमा रहेको शिवलय बहुमुखी क्याम्पसले आफ्नो ७ औ वार्षिक उत्सव सोमबार देखी विविध कार्यक्रम सगै मनाउन सुरु गरेको छ । विस २०६७ सालमा स्थापना भएको क्याम्पसले प्रत्येक बर्ष विविध ...

निबन्ध लेखन प्रतियोगिता आयोजना गरि महाशिलाले मनायो प्रजातन्त्र दिवस

    दिपेश विश्वकर्मा पर्वत, विस २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औ राष्ट्रिय प्रजातन्त्र दिवस मानाइएको छ । सोही अवसरमा पर्वतको महाशिला गाउंपालिकाले भने प्रजातन्त्र र प्रजातन्त्रको महत्व विषयक निबन्ध लेखन ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com