About Contact
०३ कार्तिक २०७७, सोमबार
Close
बिज्ञापन
यातायातमन्त्री नेम्वाङलाई पुष्टि  भयो कोरोना 

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको छ ।  

पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ ...

कोरोना भाइरसको परीक्षण र उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने

काठमाण्डौ – कोरोना भाइरस ९कोभिड–१९० को परीक्षण र उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी ...

राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई कोरोना संक्रमण

बुटवल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरालाई कोरोना संक्रमण पुष्टि भएको छ । बोहराको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजेटिभ आए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण भने नरहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका उपाध्यक्ष एवं बोहराका राजनीतिक ...

पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन ...

थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो पटक थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको छ । असोज २५ गते स्वास्थ्यमा समस्या भई लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच गराएका बुटवल–३ ...

थप ३ जनाको कोरोना संक्रमणबाट मृत्युु

कोरोना संक्रमण बाट थप ३ जनाको मृत्युु भएको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका ...

गएको २४ घण्टामा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि ,१२ जनाको मृत्यु

काठमाण्डौ – गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

मन्त्री चौधरीलाई कोरोना संक्रमण पुष्टि

बुटवल — लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीसँगै उनकी श्रीमती, पीएसओ, चालक भान्सामा काम गर्ने सहयोगीलाई समेत कोरोना संक्रमण देखिएको उनले बताए । सामान्य रुघा लागेपछि पीसीआर परीक्षण गर्दा  ...

तम्घासकी कोरोना संक्रमित महिलाको बुटवल धागो कारखानामा मृत्यु

बुटवल । गुल्मी तम्घासकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com