Breaking News

Online Radio

चपरहट्टी युनाइटेडलाई उपाधि

२०७६-आश्विन-१८ १९:३८

असोज १८ । रुपन्देहीको देवदहमा भएको शिव शक्ति संगम कप नकआउट फुटबल प्रतियोगिताको उपाधि चपरहट्टी...

बास्केटबल खेल्दा खेल्दै गौरवको मु*त्यु

२०७६-आश्विन-५ १०:५७

तनहुँ । दमौलीमा बास्केटबल खेल्दा खेल्दै हृ८दयघात भएर एक युवकको मृ८त्यु भएको छ । मु८त्यु...

शिब शक्ति संगम कप नकआउट फुटबल प्रतियोगिता सुरु

२०७६-आश्विन-३ १८:५८

असोज ३ । रुपन्देहीको देवदहमा शिब शक्ति संगम कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ...

आइसिसी टी–ट्वान्टी विश्वकपमा कतारसँग नेपाल पराजित

२०७६-श्रावण-७ १४:५७

काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको...

हङकङद्धारा नेपाललाई ९६ रनको लक्ष्य

२०७६-असार-२४ १२:५३

  काठमाडौँ / एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य...

ब्राजिल बन्यो कोपा अमेरिका च्याम्पियन !

२०७६-असार-२३ ०८:१९

एजेन्सी । घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको...

खेल हारेपछि रेफ्रीमाथि खनिए मेस्सी हेर्नुहोस

२०७६-असार-१८ १८:४८

एजेन्सी / जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल संग अर्जेन्टिनाले हारेपछि कप्तान मेस्सीले भने...

विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट

२०७६-असार-१५ १७:२४

काठमाडाैं । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय...

विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको घोषणा आज, को को पर्लान् ?

२०७६-असार-१५ १०:४१

काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा ...

पाकिस्तानको नजर शीर्ष चारमा

२०७६-असार-१४ ०९:३३

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनलमा स्थान...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com