धनी राम कोरी-सञ्चारकर्मी तथा कलाकार प्रिया अधिकारीको निर्देशनमा ु मायाले बालेर ु गीत सार्वजनिक भएको छ । जगिलाल थापा जेल संघर्षको शब्द संगीत रहेको उक्त गीतमा बिमल शेर्पाली र सम्झना भण्डारीको स्वर रहेको छ भने गीतमा प्रदिप ज्ञवालीको नृत्य निर्देशन ...
नेपाली कथानक चलचित्र ‘चुरिफुरी’ यही पुस ९ गतेबाट अल नेपाल रिलिज भएको छ । निर्देशक ऋषिराज आचार्यले कोरोना तथा विभिन्न विपतका कारण दिक्क भएका दर्शकलाई ‘चुरिफुरी’ले फ्रेस बनाउने दाबी गरेका छन् । आचार्यले लामो समयदेखि सिथिल रहेको मनोरञ्जन उद्योगलाई चलायमान ...
गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत तिम्रो हाँसो रिलिज भएको छ । भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको ...
पर्वत । चर्चित गायक तेजश रेग्मीको लोकदोहोरी गित “फुर्के फुर्के जुँगा” सार्वजनिक ९भिडियो सहित० पर्वत । चर्चित लोक दोहोरी गायक एवम सर्जक तेजश रेग्मीको “फुर्के जुँगामा” बोलको लोक दोहोरी गित बजारमा आएको छ । स्वयम रेग्मी र पछिल्लो समयकी चर्चित ...
पर्वत । लोक सर्जक एवं चर्चित मोडेल आभास सेन्चुरीले “सिन्दुर चुरामा” बोलको पञ्चेबाजा गित बजारमा ल्याएका छन् । उक्त गित आभास क्रियसन युटुब च्यानलबाट शनिबार बजारमा सार्वजनिक गरिएको हो । गितमा अर्जुन कुवर र विनु खत्रीको आवाज र स्वयम सेन्चुरीको ...
काठमाडौं – गायिका गीता पाण्डेले महान चाडहरुको अवसर पारेर चाहेको बाटो गीत सार्वजनिक गर्नुभएको छ । भैरब नाथ रिमाल कदमको शब्दमा शुभ बहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वोरांकन रहेको छ । वरिष्ठ गीतकार ...
गायक भीषण मुकारुङ्गको चर्चित पुर्वेली गीत ‘खोर्सानी डल्ले ’को भाग २ ‘ए सिम्मा ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिवार ‘ तक्मे बुडा डट कम ’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । दुर्लभ जन्तरेको शब्द रहेको गीतमा ...
सुबिन विश्वकर्मा ,सुनसरी-बाबा फिल्म प्रोडक्सनको प्रस्तुतिमा तिम्रो अदा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई कपिल सापकोटाले लेखेका हुन् भने स्वर पनि कपिल स्वंयमको रहेको छ । अस्ट्रेलियाका विभिन्न मनमोहक स्थानहरुमा यसको छायांकन गरिएको छ । भिडियोको निर्देशन ...
गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा(आमा)सार्वजनिक भएको छ।चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि निर्माण पक्षले उक्त गीत रिलिज गरेका हुन्।कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वर ...
यस बर्षको वडा दशैं नजिकिदै गर्दा दशैं बिशेष गीत सार्वजनिक भइरहेका छन् । यसैबिच ६ जनाको स्वरमा रहेको नयाँ गीत दशैं आयोु सार्वजनिक गरिएको छ । राजु परियार, शान्ति श्री परियार, अर्जुन सापकोटा, कृष्ण गैरे, दीपिका बयम्बु र गीता सेञ्चुरीको ...